जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आठ महिनामा नेपाल भारतबीच रेल गुड्ने सम्भावना - 2018-02-07
जनकपुरधाम, २४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ ।

खानेपानीको हाहाकार सदरमुकामै - 2018-02-07
माघ २४ बझाङ, जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ ।

मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु - 2018-02-07
माघ २४ भक्तपुर, आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नं को मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

बलात्कार प्रकरण – सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बनको पत्र - 2018-02-07
माघ २४ प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको लागि गृहमन्त्रालयमा पत्र पठाएको छ।

राष्ट्रपति भण्डारीद्धारा रौतहटमा बनाको धुर्मुस सुन्तलीले ४७ घर, आज हस्तान्तरण गरिँदै - 2018-02-06
माघ २३ रौतहट – धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ ।

फेरि बढ्यो इन्धनको मूल्य - 2018-02-02
काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ ।

लालु खानलाई गोली प्रहार गर्ने यादव पक्राउ - 2018-02-02
जनकपुरधाम, १९ माघ । सिरहाका लालु खानलाई गोली प्रहार गर्ने सुनिल यादव पक्राउ परेका छन् ।

विस्फोटमा चार महिला सैनिक घाइते - 2018-02-02
माघ १९ नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा भएको विस्फोटमा घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन्।

प्रहरी जवान १८ हजार घूससहित पक्राउ - 2018-02-01
१८ माघ, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार नगदसहित रंगेहात पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226435
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top