जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने - 2018-03-14
काठमाडौं । यु.यस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ। आज बिहान साढे ९ बजेपछि मात्र पोस्टमार्टम गरिने भएको हो।

रौतहटमा आज अन्तर्रा्ष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रम गरेर मनाइँदै - 2018-03-08
२४ फागुन, रौतहटं । आज १ सय ८ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

रौतहटमा गोली लागि एक जना घाईते - 2018-03-08
रौतहट । रौतहटमा बुधबार साँझ मोटरसाइकलमा सबार अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

करेन्ट लागेर एकको मृत्यु - 2018-03-08
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु - 2018-03-06
रत्ननगर, चितवन, २२ फागुन चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु । - 2018-03-06
रौतहट २१ फागुन रौतहट जिल्लाको दुइ छूटा छूटै ठाउमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएका छन ।

म कतै भागेको छैन : सिलवाल - 2018-03-04
फागुन २० दुई दलका सांसदको प्रशिक्षण बानेश्वरस्थित संसद भवनमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी हुने क्रममा सांसद नवराज सिलवाल ।

ढागर बस्तिमा शिक्षाका लागि जनचेतना बैठक - 2018-03-04
दिलीप पाण्डेय रौतहट २० फागुन रौतहटको गौर नगरपालिकाको बिशेष पहलमा आज गौर नगरपालिका वार्ड न.८ ढागर टोलमा चेतना मुलक बैठक सम्पन्न भएको हो ।

रौतहट पत्रकार महासंघ ले पहिलो चोटि होलि मनायो - 2018-03-01
रौतहट नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार विशेष तरीकाले होली पर्वलाई धुमधामका साथ मनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

254811
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top