जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सिरहामा एक हफ्तामा ३ को हत्या - 2018-05-07
वैशाख २४ , सिरहा । सिरहामा आइतबार गोली हानी एक युवकको हत्या भएको छ ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते - 2018-05-07
लहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ - 2018-04-11
गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा। - 2018-04-06
रौतहट

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा - 2018-03-26
चैत १२ गत्ते,रौतहट । चैत ५ गते आइतवार श्रीमती राजकुमारी देवीलाई निर्घात कुटपिट गरी घाँटी थिँचेर हत्या गरी फरार रहेका कटहरिया नगरपालिका ५ का ३५ बर्षिय बिजय साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण - 2018-03-26
गौर

प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव - 2018-03-20
चैत ५ रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादबले कृषि क्षेत्रलाई आधूनिकिकरण गर्न आवश्यक स्रोत साधन, गुणस्तरिय विउ विजन, मल खाद्य, कृषकलाई अनूदान, उत्पादित सामाग्रीको बजारीकरण प्राकृतिक प्रकोपबाट भएको क्षतिपूर्ति र मोअबजाको रकम प्रदान गर्ने काम आफूहरुको पहिलो प्राथमिकता रहेको प्रष्ट पारेका हुन् ।

रौतहटको ईसनाथ नगरपालिकामा खुल्ला रुपले भारतीय सिमेन्टको प्रयोग - 2018-03-19
चैत्र ०५

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ - 2018-03-19
काठमाडौं– रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर ‘१० लाख नदिए मार्दिन्छौं’ भन्दै धम्की दिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

254817
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top