जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


संघको अन्तक्र्रिया सम्पन्न - 2017-05-06
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा उपमहानगरका मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग आर्थिक समृद्धिमा भावी कार्ययोजनाको विषयमा आज अन्तक्र्रिया तथा छलफल सम्पन्न गरेको छ ।

नमुना वडा बनाउछु: उम्मेदवार तिमल्सिना - 2017-05-05
बाग्मती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष ईन्द्रमणी तिमल्सिना(केशब)ले नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ शुक्रवार भएको चुनाबी सभामा प्रतिबद्धता मनतब्य दिंदै उहाँले यस्तो बताउनुभएको हो ।

माओबादीको अभियान ८० प्रतिशत सकियो - 2017-05-05
माओबादी केन्द्रले मकवानपुरको एक सय दूई वटै वडाहरुमा घरदैलो अधियान ८० प्रतिशत सम्पन्न गरेको छ ।

मकवानपुरको तीन तहमा कांग्रेस माओवादी तालमेल - 2017-05-05
स्थानीय चुनावकोदिन नजिकिदै गर्दा देशैभर चुनावी तालमेलको चटारो बढ्दै छ । बिहीवार दिनभर हेटौडा उप-महानगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेलभएको छ ।

उम्मेदवारी फिर्ता लिने तयारी - 2017-05-04
ने.क.पा. माओवादी केन्द्रका जिल्ला ईन्चार्ज कुमारी मोक्तान र नेपाली काँग्रेसकी अर्की उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गर्दैछन् ।

मकवानपुरमा ६ महिला उम्मेदवार निर्बिरोध निर्वाचित - 2017-05-03
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा मंगलबार भएको उम्मेदवारी दर्ता संगै पाच वटा गाउपालिकाका केहि वडामा दलित महिला उम्मेदवार हरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरमा माओवादी कांग्रेस चुनावी तालमेलको सम्भावना - 2017-05-03
मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा माओबादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी बिच चुनावी तालमेल हुने सम्भाबना बढदो छ ।

माओबादी केन्द्रकी उम्मेदवार निर्बिरोध - 2017-05-03
मकवानपुरको मनहरी गाउँपालिकाको वडा न.२ मा कमला विश्वकर्मा दलित महिला सदस्यमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरको १० वटै क्षेत्रमा उत्साह जनक उम्मेद्दवारी दर्ता - 2017-05-02
करिव २ दशकको बीच हुन लागेको स्थानिय तहको निर्बाचनको लागी आज उम्मेदवारी दर्ता भएको छ । दलहरु र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

254706
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top