जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चुनावको मुखमा उम्मेदवार अपहरण - 2017-05-13
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मनहरी गाउँपालिका वडा नम्बर १ स्थित हाँडीखोलाबाट नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई आज बिहान करिब ४ बजे नियन्त्रणमा लिएको नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले जानकारी दिनु भयो।

राजनैतिक दलको उम्मेदवार बनेका मकवानपुरका पत्रकार बिरुद्द महासंघमा उजुरी दर्ता - 2017-05-12
पत्रकार महासंघ मकवानपुरमा मकवानपुर जिल्लामा बिभिन्न दलको टिकटमा उम्मेदवार बन्नु भएका पत्रकारहरुको महासंघको सदस्याता खारेजीको माग गर्दै इश्वर न्यौपानेले उजुरी दर्ता गर्नुभएको छ ।

भोट हाल्दै ५४ बनकरिया - 2017-05-12
बाँसले बारेर खरले छाएको झुप्रोमा श्याम बनकरिया शुक्रबार दिउंसो छोरा सुताउंदै थिए । उनकी पत्नी पार्वती खाना पकाउंदै थिइन् । उनीहरुको दुःख त बयान गरिसाध्य छैन ।

मतदाता परिचय-पत्र वितरण: फोटो फिचर - 2017-05-12
स्थानीय निकाय निर्वाचन २०७४ को लागि प्रदेश नं ३,४ र ६ का सम्बधित मतदान केन्द्र हरुबाट २८ गते देखि ३० गते सम्म निर्वाचन आयोगले मतदाता हरुलाई परिचय-पत्र वितरण गरिरहेको छ ।

गणतन्त्र संस्थागत गर्न माओबादी आबश्यक: पुर्ब मन्त्री अर्याल - 2017-05-11
मनहरी गाँऊपालिकामा माओबादी केन्द्रको चुनाबी सभा सम्पनन भएको छ । माओबादी केनद्रले आज प्रचार प्रसारको काम सकेर आज चुनाबी सभा आयोजना गरेको हो ।

मेरो चुनावी खर्च यति - 2017-05-11
नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ ।

राष्ट्रवादी समूहको समर्थन भिमसेन महतलाई - 2017-05-11
मकवानपुरमा क्रियाशिल युवा राजनीतिक राष्ट्रवादी समूहले हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्याशी भिमसेन महतलाई सहयोग गर्ने भएको छ ।

माओबादीको प्रचार-प्रसार कार्यक्रमहरु सम्पन्न - 2017-05-11
माओबादी केन्द्रले स्थानिय तहको निर्बाचनको औपचारिक प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपा हेटौंडामा आज । फोटो: फिचर - 2017-05-11
स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा निकालेको ¥यालीमा सहभागी अध्यक्ष कमल थापा, केन्द्रीय सदस्य दीपक सिंह, नगरको मेयरका उमेदवार मधु अधिकारीलगायत ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

270362
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top