जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाहामा वडा १ मा मावोबादी शिर्ष स्थानमा - 2017-05-17
थाहा नगरपालिका अहिले वडा नं १ को मत मतगणना जारी छ । अहिले सम्मको ताजा जानकारी वडा नं. १ बाट मेयरमा प्राप्त मत एमाले ४५९ माओवादी ७४४ उप मेयररमा कांग्रेस ६९५ एमाले ४७३वडा अध्यक्षमा कांग्रेस ३८९ एमाले ४८५ माओवादी ५१७ छ ।

मकवानपुरमा एक स्वतन्त्रसहित ३४ वडामा मतपरिणाम सार्बजनिक - 2017-05-16
स्थानीय तह निर्वाचन अन्तरर्गत ३४ वडाको मतगणना सकिएको छ । नेपाली कांग्रेसले र एमाले बराबरी नतिजा हासिल गरेका छन् भने माओबादी केन्द्र पछी लागिरहेको छ ।

हेटौडाको मतगणना अति सुस्त - 2017-05-16
हेटौंडा उपमहानगरपालिकाका जनता जति छिटो छिटो मतगणना होस भनेर आतुर देखिएका छ्न गणना भने अति सुस्त भैरहेको छ ।

हे.उ.मा.ना.पा. को वडा नं. १ बाट बदर मत संख्या कति ? - 2017-05-16


हेटौडा उपमहानगरपालिकाको मत गणना अपडेट - 2017-05-16


मकवानपुरमा कहाँबाट कस्ले जित्यो ? - 2017-05-15
स्थानीय निकाय को चुनाम मा मकवानपुरको विभिन्न स्थानीय निकायहरु बाट मतपरिणाम आउने क्रम जारि छ, मनहरी गाउँपालिका वडा नं ९ को मतगणना सकिएको छ ।

किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ? - 2017-05-15
स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते उत्साजनक रुपमा भएको मतदान मा हेटौडा उपमहानगरपालिकाका १९ वटा वडामा ६२,२०५ मत खसेको थियो

उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा - 2017-05-15
नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

गाउँ सहर दुबै शुन्य “दशै आको जस्तै रमाइलो लाछ” -मतदाता - 2017-05-15
करिव २ दशकको लामो संघर्ष र प्रतिक्षापछि प्राप्त गरेको अवसरलाई खेर जान नदिन नागरिकले गाउँघर र सहर नै शुन्य बनाएर मतदान केन्द्रसम्म पुगेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

288935
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top