जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौंडा उपमहानगरपालिका १८ को मत गणना २०० मतगणना परिणाम - 2017-05-17
उपमहानगरपालिका २ नं वडामा हरि राउत विजयी हुनुभएको छ । मत परिणाम सार्बजनिक भएसंगै अहिले १८ नंबर वडाको मत गणना सुरुभएको छ ।

प्रमुख उपप्रमुखको मत संख्या - 2017-05-17
मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

हेटौडा उपमहानगरपालिका २ नं वडाको ताजा परिणाम - 2017-05-17
हेटौडा उपमहानगरपालिका को १,१९ को मत गणना हिजै संम्पन्न भएको थियो अहिले बिहानदेखि २ नं वडाको मत गणनाजारि छ अहिले सम्मको गणनाको आधारलाई हर्ने हो भने

हृदय भरिको शुभकामना ! - 2017-05-17
शालिन, मिलनसार, इमान्दार र जुझारु युवा, नेकपा माओवादी केन्द्रका युवा नेता सर्केश घलान क. मधु बागमती गाउँपालिकाको अध्यक्ष निर्र्वािचत हुनुभएको छ । बधाइ छ मधु दाइ ! कुशल नेतृत्व र सफल कार्यकालको शुभकामना ।

मनहरी गाउँपालिकामा ४ वडाअध्यक्ष विजयी - 2017-05-17
मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

इन्द्रसरोवरको मतगणना सम्पन्न - 2017-05-17
५ ओटा वडा रहेको इन्द्रसरोवर गाँऊपालिकाको मतगणना सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगर पालिका ताजा मतगणना बिबरण - 2017-05-17
प्रमुख : नेकपा एमाले : २४५६ नेका र मावोबादी केन्द्र गठबन्धन : २३७१

थाहा नगरपालिका मकवानपुर ताजा परिणाम - 2017-05-17
मेयरमा माअाेवादी ४३३१ एमाले ३६१६ माअाेवादी ७१५ मतका साथ अगाडि छ । अहिले वडा नं १ काे मत गणना हुँदै छ , जहाँ वडा अध्यक्ष पनि माअाेवादीकै उमेदवार अगाडि छन । थप विवरण आउन बाँकी छ ।

कैलास गाउँपालिकामा वडा नम्बर को १० मतगणना जारी - 2017-05-17
मकवानपुरको कैलास गाउँपालिकामा पनि एमाले विजयी भएको छ । वडा नम्बर १ देखि ९ को मतगणना सम्म एमाले विजय भएको छ । हाल वडा नम्बर १० को मतगणना जारी रहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

288911
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top