जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौडा १० मा एमाले को प्यानल नै बिजयी - 2017-05-23
हेटौडा १० मा नेकपा एमालेको प्यानल सहित बिजयी भएको छ

हेटौडा उपमहानगरपालिकाको ९ र १० को पछिल्लो अपडेट - 2017-05-23
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को अहिले सम्म ९०० मत गणना भएको छ । पछिल्लो अपडेट अनुसार कस्को कतिमत परिणाम हेर्नुहोस

हेटौडा १२ मा ललित घलान दुई सदस्य सहित बिजयी - 2017-05-23
हेटौडा १२ मा ललित घलान दुई सदस्य सहित बिजयी हुनुभएको छ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को मत गणना सम्पन्न भएकोलगतै ।

हेटौडा उपमहानगरपालिकाको १० र १२ को पछिल्लो अपडेट - 2017-05-23
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ को अहिले सम्म ३ हजार मत गणना भएको छ ।

थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न - 2017-05-22
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

इसाई धर्मावालम्बिहरु द्वारा भब्य र्रयाली - 2017-05-22
मकवानपुरको हेटौडामा पुनरुत्थान दिवसको अवसरमा इसाई धर्मावालम्बिहरुले आज वृहत मकवानपुर पुनरुत्थान ¥याली गरेका छन् ।

बोटे समुदायका समस्या र चुनौती - 2017-05-22
समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा हामीले देख्ने गरेको समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा बढ्दो गरिबीसंगै अशिक्षा, बेरोजगारी यि सबै खालका समस्याहरुसंग दिन प्रती दिन जुद्धनु दैनिकी थियो ।

विदेश होइन कृषिमा रमाउछन् युवा - 2017-05-22
हेटौडा । हाम्रो वरिपरिका युवापुस्ताहरु आजभोली कि त राहादानी बुझाउन कन्सनटेन्सीमा भेटिन्छ कि त राहादानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भेटिन्छ।

आनन्दराम र हरिबहादुर बिच ठुलो अन्तर छैन - 2017-05-22
नगरमा मतपरिणाम आउनेक्रम जारी अहिलेसम्म १३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मत परिणममा अहिलेसम्म नेपाली काँग्रेस र माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली र नेकपा एमालेका हरिबहादुर महतको मत अन्तर धेरै फरक भने छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

254760
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top