जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


वर्षौ देखि दैविक प्रकोप उद्धार समितिको जग्गामा बस्ने मत्सरीवासी पटक पटक प्रकोपको चपेटमा,सिडियोसंग राहत मांग - 2018-05-08
बैशाख २५// ५० औँ वर्ष देखि दैविक प्रकोप उद्धार समितिको जग्गामा बस्ने मत्सरीवासी पटक पटक प्रकोपको चपेटमा पर्दै आएके छ । महाविनाशकारी बाढी, विनाशकारी असिना रे केहि दिन अगाडी आएको विनाशकारी हावाहुरीले रौतहटको मत्सरीवासीलाई झन समस्या उब्जाएको छ ।

रौतहटको इनर्वा सहित दर्जनौं गाउँका जनताको ज्यान जोखिममा ,पुर्वमन्त्रीहरूसङ मेयर यादब दुस्खि - 2018-05-07
गौर २४ गते, बैशाख ।रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वा सहित दर्जनभन्दा बढी गाउँका जनताको ज्यान जोखिममा रहेको पाइएको छ ।पोर साल लाल बकैया नदि मा आएको बाढिले क्षेतिग्रस्त बाधको मर्मत सम्भार र पुस्न बाध्ने काम हाल सम्म नभए पछि बर्षायाम सुरु भैसकेकोले आउने बाढिल इनर्बा सहित आसपासका दर्जनौं गाउँ सखाप हुने सम्भावना बढेको हो ।

रौतहटको इशनाथ नगरपालिकाका मेयर र अधिकृतविरुद्ध उजुरी - 2018-05-07
रौतहट – रौतहटको इशनाथ नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै मेयर र कार्यकारी अधिकृत विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरुले छानविन र कारवाहीको माग गर्दै उजुरी गरेका हुन्।

वीरगंजमा राजस्वको छापामारी, पसलहरु बन्द - 2018-05-07
वीरगंज, वैशाख २४ – आन्तरिक राजस्व कार्यालय पर्साले आइतबार वीरगंजको एक मोबाइल पसलमा छापामारी गरेका कारण आज बिरगंजका सम्पूर्ण पसलहरु बन्द गरि आन्दोलनमा उत्रेका छन् । राजस्व कार्यालयले हिजो छापामारी गरे पछि वीरगंजको मुख्य सडक घण्टाघर देखि आदर्शनगर सम्मका अधिकतम पसल व्यवसायीहरु त्रासित हुँदै पसल बन्द गरेका थिए ।

सिरहामा एक हफ्तामा ३ को हत्या - 2018-05-07
वैशाख २४ , सिरहा । सिरहामा आइतबार गोली हानी एक युवकको हत्या भएको छ ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते - 2018-05-07
लहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ - 2018-04-11
गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा। - 2018-04-06
रौतहट

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा - 2018-03-26
चैत १२ गत्ते,रौतहट । चैत ५ गते आइतवार श्रीमती राजकुमारी देवीलाई निर्घात कुटपिट गरी घाँटी थिँचेर हत्या गरी फरार रहेका कटहरिया नगरपालिका ५ का ३५ बर्षिय बिजय साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226425
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top