जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुर्खेत आउँदै गरेको बस कालीखोलामा खस्यो - 2017-10-20
३ कात्तिक, सुर्खेत । जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस कालीखोलामा खसेको छ ।

रौतहटमा गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै - 2017-10-20
रौतहट ३ कात्तिक । आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ ।

प्लास्टिक सोरुममा आगलागी हुदा, ८० लाख बराबरको सामान नष्ट - 2017-10-20
३ कात्तिक, कैलाली । धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

२८ लाखको क्षति बिधुत सर्ट भइ आगो लाग्दा - 2017-10-20
३ कात्तिक, ताप्लेजुङ । पाँचथरको याङवरक १ च्याङथापुको एक घरमा बिधुत सर्ट भइ एक आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

डोटी बस दुर्घटना अपडेट मृतक दुई जनाको सनाखत - 2017-10-19
२ कात्तिक, डोटी । दुई जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाको तेश्रो दिन बिहीवार बिहान डोटीमा अर्को दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु - 2017-10-19
२ कात्तिक, धनगढी । डोटीको बागछेडाबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस बडिकेदार गाउँपालिका(२ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु - 2017-10-19
कार्तिक 2, विहिबार सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

आज तिहारको तेस्रो दिन,रौतहटमा पनि लक्ष्मीे पूजा मनाइँदै - 2017-10-19
रौतहट कात्तिक, २ । तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।

फतुहा महेशपुर मा सुखाडि बैठाको कारण बाढी पिडितले पाएन राहत - 2017-10-17
रौतहट असोज ३० । रौतहट जिल्लामा विभिन्न कार्यक्रमको नाममा भ्रष्टचार र ठगि गर्दै आएको एउटा भ्रष्ट संस्थाको कारनामा पुनः बाहिर आएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहट नामक संस्थाले बाढि पिडितको नाममा आएको रकम पनि कमिशन लिई वितरण गरेको तथ्य बाहिर आएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

270311
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top