जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नक्कली भारतीय नोटसहित बारामा ३ जना पक्राउ लागुऔषधसहित ४ पक्राउ - 2017-11-20
४ मंसिर, बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैयाको एक होटलमा ३ जना भारतीय नागरिकले खाजा खाए । त्यसको पैसा तिर्न उनीहरुले भारु २ हजारको नोट निकाले ।

गाँजा फडानी पहाडी क्षेत्रमा शुरु - 2017-11-20
मंसिर ४ गाईघाट उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ ।

उम्मेदवारको घर नजिकै बम भेटियो, सुरक्षा व्यवस्था कडा - 2017-11-20
४ मङ्सिर रसुवा । रसुवामा प्रतिनिधिसभाका उम्मेद्वार मोहन आचार्यको घर नजिकै बम भेटिएको छ।

इटहरी – कोशी राजमार्ग एम्बुलेन्सको ठक्करबाट तीनको मृत्यु - 2017-11-20
४ मंसिर, इटहरी – कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को१च ७००९ नम्बरको एम्बुलेन्सले को२२प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

सुनसरीमा सवारी दुर्घटनामा तीनको मृत्यु - 2017-11-20
४ मंसिर सुनसरीको इटहरी उपमहानगरपालिका–४ को हलगडामा एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति पौने ११ बजेतिर इटहरीबाट जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको हो ।

३ वर्ष बित्दा पनि टिकुलिया र ओरैया जोडने लाल बकैया नदिको पुल बन्ने - 2017-11-19
रौतहट ३ मंसिर रौतहट जिल्लाको लाल बकैयामा भैरहेको पुल निर्माणमा कन्स्ट्रक्शनको ढिलाईको कारण हजारौं सेवाग्राहिहरुलाई पिडा भोग्नुपरिरहेको अवस्था छ ।

रहेनन् प्रचण्ड पुत्र - 2017-11-19
काठमाडौं ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी छ ।

रौतहटमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइ जनाको मृत्यू - 2017-11-19
रौतहट ३ मंसिर गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

निर्वाचन कार्यालय परिसरमा सेनाद्वारा बम निष्कृय - 2017-11-19
धादिङ र जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226413
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top