जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण


समाज पटक पढिएको दिलीप पाण्डेय




बारा, जेष्ठ २ २०७६ ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र डी सी को आयोजनामा बारा जिल्लको फेटा र परसौनी गाँउपालिकाको ८६२ बिपन्न घरधुरीलाइ खाध्यान सामग्री सहयोग गरिएको छ l

विनाशकारी हावाहुरीमा परि घरवार बिहिन बनेका सो घरधुरीलाई खाद्यान वितरण गरिएको हो l इस्लाम धर्मावलम्बीहरुको पवित्र रामजान महिनाको अवसरमा इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा सो खाद्यान सामाग्रीहरु वितरण गरिएको हो l बैशाखको पहिलो हप्तामा आएको प्रलयकारी हावाहुरीबाट बरा जिल्लाको फेटा र पर्सौमी सब भन्दा बढी प्रभावित भएको थियो l यस्तै रौतहट जिल्लाको परोहा तथा बृन्दावन नगरपालिकाकोे १२१३ घरधुरीलाइ समेत सोहि खाद्यान सामग्री वितरण गरिएको छ l रामदान २०१९ को शुभ उपलक्ष्यमा हावाहुरी पिडित, गरिब, दलित, पिछडिएका तथा मुस्लिम परिवारहरुलाई खाद्यान सामाग्रीहरु बितरण गरिएको हो । उक्त वितरण कार्यक्रम वाट प्रति घरधुरी १० किलो चामल, २ किलो दाल, १.५ किलो पिठो, १ किलो चिनी, २ किलो चना, १.५ लीटर तेल, ०.५ किलो खजुर र ७५० मि.लि. जुस (सर्वत) बितरण गरिएको आर डी सी नेपालका कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भएको छ । हावाहुरी प्रभावित धरधुरीहरुलाई यस वितरणले केही सहयोग भएको तथा गरिब, दलित, पिछडिएका मुस्लिम परिवारहरुलाई रमदान महिनामा वर्त बस्दा पौष्टिक आहारको कमीलाई सहयोग हुने बरिष्ठ कार्यक्रम अधिकृत श्री कञ्चन शाह ज्यूले वताउनुभयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आजबाट एसईईस् पौने पाँच लाख परीक्षार्थी सहभागी - 2019-03-24
काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई देशैभरी सुरु भएको छ ।

दुर्गा भगवती गाउँपालिकाका माध्यमिक तहका सबै छात्रासंग साइकल - 2019-03-13
रौतहट २७ फागुन दुर्गा भगवती गाउँपालिका अन्तर्गत माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई एक भब्य समारोहका बीच साइकल बितरण गरिएको छ ।

वडा कार्यालयमा सिलिण्डर बम विस्फोट - 2019-03-13
चितवन – भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

मधेश पत्रकार महासंघ रौतहटको गठन - 2018-09-08
रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

निशुल्क आखा शिविर सम्पन्न - 2018-09-08
रौतहट भाद्र २३ । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. २ इनरवा टोलमा निःशुल्क आखा परिक्षण गरिएको छ ।

मेरो चरित्र हत्या गर्दै छन : उपमेयर ठाकुर - 2018-09-07
रौतहट भाद्र २२ गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छीन ।

जन्मअष्टमीमा काभ्रेमा पुजिए १६ हजार कन्या - 2018-09-02
१७ भदौ, काभ्रे । एक सय १६ वर्ष अगाडिदेखि श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको बनेपा-७ गाउँमा अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरुलाई विभिन्न विधिका साथ पूजा गरिदै आएको छ ।

जयसवाललाई स्थानीयले फोनमै बधाई दिन ब्यस्त । - 2018-09-01
अमित ठाकुर।रौतहट।भाद्र १५। देश भरि रहेका नगरपालिकाहरुको छाता संगठन नगरपालिका संघको नया नेतृत्व चयन भएको छ िराजधानी काठमाडौँको राष्ट्रिय सभा गृहमा ३ दिन सम्म चलेको राष्ट्रिय भेलाले अशोक बिञ्जु श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गर्दै महाधिवेशन बिहीबार सकेको हो ।

वडा सदस्य राउतको निधन - 2018-08-31
रौतहट , भदौ १५ रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ३ बसतपुर बाट वार्ड सदस्यमा निर्वाचित रा ज पा का स्थानीय नेता नन्हिपत राउतको करेन्ट लागेर भएको असामयिक निधन प्रति रा ज पा रौतहटका संयोजक शेख जमशैद शोक ब्यक्त गर्नु भएको छ l

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

437863
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top