जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए - 2018-02-10
२७ माघ, काठमाडौं । शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

ससुरालीबाट पेस्तोल र बम बरामद - 2018-02-10
२७ माघ, हेटौंडा । गोली प्रहार घटनामा पक्राउ परेका पूर्व लडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद भएको छ ।

त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो - 2018-02-10
माघ २७ सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।

मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान - 2018-02-08
माघ २५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् ।

सिनामंगलमा बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु - 2018-02-08
२५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता - 2018-02-08
माघ २५ हेटौँडा, बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई भारतको उडिसामा भव्य स्वागत - 2018-02-07
काठमाडौँ, २४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार भारतको उडिसा राज्य पुगेका छन्। स्थानीय मिडियाहरुका अनुसार बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो।

आगलागी हुँदा रु १५ लाखभन्दा बढी क्षति - 2018-02-07
माघ २४ विराटनगर उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

भूकम्पपीडितको घर पुनर्निर्माण गर्न थप ११ अर्ब - 2018-02-07
२४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206516
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top