जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


एमाले, काँग्रेस,राप्रपा छाडेर माओवादी केन्द्रमा - 2017-04-22
नेकपा एमाले,नेपालीकाँग्रेस र राप्रपा नेपाल परित्याग गरी हेटौँडा २ का १५ जना युवाहरु नेकपा माओवादीकेन्द्रमा प्रवेश गरेका छन् ।

बागमतीमा माओवादीले घलानलाई उठाउने - 2017-04-22
नेकपा माओवादी केन्द्रले मकवानपुरको पूर्वीबागमती गाउँपालिको अध्यक्षको उम्मेदवारमा नेता सर्केस घलान(मधु) लाई प्रस्ताव गरेको छ ।

जिर्ण मकवानपुर गढीको रुप फेरिएला ? - 2017-04-20
नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ ।

बिभिन्न पेशाबाट आत्मनिर्भर बन्दै महिला - 2017-04-20
समूहबाट महिलाहरु आत्मनिर्भर बन्दैगएका छन् । स्वरोजगार कोष अभियानसंगको समन्वय पश्चात चुरियामाई गा.वि.स शिखरपानि टोलमा बस्ने प्रभा तिमल्सिनाको हाउस वाईरिंग तालिम लिने अवसर मिलेपछि उनको जिबनमा परिवर्तन आएको बताउछिन् ।

किसानलाई व्यवसायि बनाउन अनुदान - 2017-04-20
मकवानपुरको विभिन्न स्थानमा रहेर व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई सहजता प्रदान गर्न अनुदान प्रदान गरिएको छ ।

गढीमा माओवादी केन्द्रको कार्यक्रम - 2017-04-20
नेकपा (माओवादी केन्द्र) मकवानपुरको गढी गाउँपालिका वडा ७ सुकौरामा निर्वाचन प्रचारप्रसार समिति कार्यलय उद्घाटन गरिएको छ । वडा अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भीम पाख्रिनले उद्घाटन गरेको हो ।

मकैको विउ उत्पादन गर्दै विक्री गर्छन् किसान - 2017-04-20
हेटौडा उप-महानगरपालिका १३, पान्तलेमा रहेको गुप्तेस्वरी कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरु मार्फत मकैको बिउ उत्पादन गरी विक्रीवितरण गर्दै आएको छ ।

उम्मेदवारले सुझाव मागे बुद्धिजीवीसँग - 2017-04-20
नगरको मेयरको निम्ति उम्मेदवार बन्ने नेताहरुले नेकपा माओवादी केन्द्र निकटका बुद्धिजीवीहरुसँग आवश्यक सुझाव र सल्लाह मागेका छन् ।

चुनावलाई व्यवस्थि गर्न तयारी तिव्र - 2017-04-20
चुनावलाई लक्षित गर्दै नगरका १९ वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

232820
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top