जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बकैया गाउपालिकामा चुनाबी सभा सम्पन्न - 2017-05-11
स्थानिय तहको निर्वाचन आउन ३ दिनमात्र बाँकी रहँदा मकवानपुरको बकैया गाउपालिकाका स्थानीय राजनैतिक दलहरुले मतदाताको घरघरमा घरदैलो कार्यक्रम सकाएर चुनाबी सभा हरु समापन गरेका छन् ।

बाल अधिकारको संरक्षणप्रति संवेदनशील हुदै अनुगमन कार्य सम्पन्न - 2017-05-11
स्थानीय चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोगको अवस्था पहिचान गर्दै जिल्ला बाल कल्याण समिती मकवानपुरको अगुवाई तथा महिला तथा बालबालिका कार्यालयको संयोजनमा संयुक्त अनुगमन कार्य सम्पन्न गरेको छ ।

थाहाको तडकभडक रहित चुनावी प्रचार शैली (भिडियो सहित) - 2017-05-10
मकवानपुर जिल्लाको उत्तरी भेग थाहा नगरपालिकामा स्थानीय निर्वाचन २०७४ को मतदान दिन नजिकिदै गर्दा राजनैतिक दलहरुको प्रचार-प्रसार संगै स्थानीय मतदाता पनि निकै उत्साहित छन् ।

गृह राज्यमन्त्रि इन्द्र बानियाको भोट माओबादी केन्द्रको हसिया हतौडालाइ - 2017-05-10
चुनाबी सभाहरुमा आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका मकवानपुर नेपाली कांग्रेसका सभापति इन्द्र बहादुर बानियाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्दै हुनुहुन्छ।

दलहरुको घरदैलो आज अन्तिम: ब्यक्तीगत भेटघाटमा जोड - 2017-05-09
स्थानिय तहको निर्वाचन आउन ५ दिनमात्र बाँकी रहँदा हेटौंडा उपमहानगरपालिकामा दलहरुले मतदाताको घरमा घरदैलो कार्यक्रम सकाएका छन् । दलहरुको अनुसार अबको समयमा ब्यक्तीगत भेटघाटमा जोड दिंदै मुख्य दलहरुले घरदैलो कार्यक्रमको समापन गरेका हुन् ।

हामी जितको नजिक छौ । नेता बल - 2017-05-07
चौकीटोलमा माओवादीको घरदैलो र चुनावी सभा, माओवादीको जितलाइै कसैले रोक्न नसक्ने नेता बलको दाबी नेकपा माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले अब माओवादीको जीतलाई कसैले रोेक्न नसक्ने दाबी गर्नुभएको छ ।

हामी ल्याउछौं सु-शासन नगरमा - 2017-05-07
भ्रष्टाचारको अन्त्य र नगरको विकासका लागि संयुक्त प्यानललाई जिताउन नेता बलको आग्रह माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले हेटौंडा उप-महानगरपालिकालाई भ्रष्टाचारमुक्त र समुन्नत बनाउनका लागि संयुक्त प्यानललाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यो जित आर्थिक समृद्धिको निम्ति: नेता पोखरेल - 2017-05-07
हेटौंडा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लिलामणि पोखरेलले माओवादी केन्द्रले जिते देश लोडसेडिङमुक्त मात्र हैन विद्यूत निर्यात गरेर नेपालको अर्थ समृद्धि गर्दै समुन्नत नेपाल हुने बताउनुभयो ।

मकवानपुरमा पहिलोपटक नेत्रहीनलाई आयमूलक तालिम - 2017-05-07
नेपाल नेत्रहीन संघ मकवानपुरको आयोजना जिल्ला पशु सेवा तथा कृषिविकास कार्यालयको प्राबिधिक सहयोगमा ४ दिने आयमूलक सिप तालिम सम्पन्न भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263995
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top