जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मकवानपुरमा कहाँबाट कस्ले जित्यो ? - 2017-05-15
स्थानीय निकाय को चुनाम मा मकवानपुरको विभिन्न स्थानीय निकायहरु बाट मतपरिणाम आउने क्रम जारि छ, मनहरी गाउँपालिका वडा नं ९ को मतगणना सकिएको छ ।

किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ? - 2017-05-15
स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते उत्साजनक रुपमा भएको मतदान मा हेटौडा उपमहानगरपालिकाका १९ वटा वडामा ६२,२०५ मत खसेको थियो

उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा - 2017-05-15
नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

गाउँ सहर दुबै शुन्य “दशै आको जस्तै रमाइलो लाछ” -मतदाता - 2017-05-15
करिव २ दशकको लामो संघर्ष र प्रतिक्षापछि प्राप्त गरेको अवसरलाई खेर जान नदिन नागरिकले गाउँघर र सहर नै शुन्य बनाएर मतदान केन्द्रसम्म पुगेका छन् ।

लोपोन्मुख समुदाय मतदान (फोटो फिचर) - 2017-05-15
नेपालको लोपोन्मुख समुदाय भित्र पर्ने वनकरियाले मकवानपुरको मनहरी गाउँपालिका वडा न.४ पशुपति माविमा रहेको मतदान केन्द्रमा स्थानीय निर्वाचनमा मतदान गरे ।

मकवानपुरमा उत्साहपूर्वक मतदान - 2017-05-15
मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र आठ ओटा गाउँपालिकामा अत्यन्त सौहार्द, उत्साहपूवर्कक एवम् शान्तिपूर्ण ढंगले स्थानीय निर्वाचन २०७४ सम्पन्न भएको छ ।

मकवानपुरमा ७२ प्रतिशतभन्दा बढी मतखस्यो :मुख्य निर्वाचन अधिकृत, कहा कति खस्यो हेर्नुहोस् - 2017-05-14
स्थानीय तह निर्वाचनका लागि भएको मतदानमा मकवानपुरमा ७२ प्रतिशत मत खसेको छ। जिल्लाका १० स्थानीय तहहरुमा औसतमा ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकोकार्यालय मकवानपुरले जनाएको छ ।

निर्वाचनको दिन सबारी ठप्प, अनुगमनमा कडाई - 2017-05-14
आज हेटौडामा सबारी साधन संचालनमा रोक लगाइएको छ । चेक जाचमा कडाइ भैरहेको छ।

हेटौंडा ४ बासुदेव सभागृहमा मतदान (फोटो फिचर) - 2017-05-14
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बासुदेव सभागृहमा यतिखेर भोट हाल्न मतदाता को उत्साजनक उपस्थिति रहेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

232815
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top