जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


इसाई धर्मावालम्बिहरु द्वारा भब्य र्रयाली - 2017-05-22
मकवानपुरको हेटौडामा पुनरुत्थान दिवसको अवसरमा इसाई धर्मावालम्बिहरुले आज वृहत मकवानपुर पुनरुत्थान ¥याली गरेका छन् ।

बोटे समुदायका समस्या र चुनौती - 2017-05-22
समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा हामीले देख्ने गरेको समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा बढ्दो गरिबीसंगै अशिक्षा, बेरोजगारी यि सबै खालका समस्याहरुसंग दिन प्रती दिन जुद्धनु दैनिकी थियो ।

विदेश होइन कृषिमा रमाउछन् युवा - 2017-05-22
हेटौडा । हाम्रो वरिपरिका युवापुस्ताहरु आजभोली कि त राहादानी बुझाउन कन्सनटेन्सीमा भेटिन्छ कि त राहादानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भेटिन्छ।

आनन्दराम र हरिबहादुर बिच ठुलो अन्तर छैन - 2017-05-22
नगरमा मतपरिणाम आउनेक्रम जारी अहिलेसम्म १३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मत परिणममा अहिलेसम्म नेपाली काँग्रेस र माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली र नेकपा एमालेका हरिबहादुर महतको मत अन्तर धेरै फरक भने छैन ।

मनहरीका सबै वडामा एक बर्षभित्र लिफ्ट सिंचाईः एकराज उप्रेती - 2017-05-22
मनहरी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले एक बर्षभित्रमा सबै वडामा कम्तीमा एक-एक वटा लिफ्ट सिंचाई योजना सम्पन्न गर्ने घोषणा गरेका छन् ।

पुण्य तिथीमा मामाघरलाई सहयोग - 2017-05-22
हेटौंडा ११ निवासी शुभद्रा बर्तौलाले आफ्नो स्व पती चन्द्र कुमार बर्तौलाको पुन्य तिथीको अवशर पारेर आर्थिक सहयोह गर्नुभएको छ ।

लागु औषध सहित मानिस पक्राउ - 2017-05-21
मिति २०७४।०२।०५ गते बिहान अं. १८:०० बजेको समय ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर बाट खटिएको प्रहरी टोलीले

केन्द्रको हेटौंडा १४ मा सानदार विजय । - 2017-05-21
गत वैशाख ३१ मा स्थानिय तहको निर्वाचन भएसंगै देशले नयाँ सम्बृद्धिको बाटो पाएको छ । बिगत ७ दिनदेखि लगातार मत गणनाकार्य भैरहेको छ ।

सिंचाई नहुँदा उत्पादनमा समस्या - 2017-05-21
राक्सिराङ । चेपाङ बस्तिमा सिचाईले छुन नसक्दा कृषिमा अगाडी बढ्न नसकेको राक्सिराङ चैनपुरका चेपाङहरु बताउछन। अन्नबालीबाट मात्र खाद्यन्न नपुग्ने अवस्था भएको राक्सिराङका–९ चैनपुरकी राजकुमारी प्रजा बताउछिन।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206523
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top