जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जीप दुर्घटनामा १ को मृत्यु, २ गम्भीर - 2017-07-30
१५ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२६ सेदी बगरमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

महोत्तरीबाट जनकपुर आउँदै गरेको बस पल्टिदा २५ जना घाईते - 2017-07-29
साउन १४ गते । माहोत्तरीको भ्रमरपुराबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना भन्दाबढी यात्रु घाईते भएका छन् । घाईते मध्येमा दुई जनाको अवस्था चिन्ताजनक छ ।

बस दुर्घटनामा ३२ घाइते - 2017-07-29
१४ साउन, नवलपरासी। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे - 2017-07-29
१४ साउन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

ताप्लेजुङमा दुई जना बन्दुकसहित पक्राउ - 2017-07-29
१४ साउन, ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अवैध सुन र भारतीय गाडीसहित दुई जना पक्राउ - 2017-07-29
रौतहट,१३ गते साउन । रौतहट प्रहरीले गएराति एक किलो अबैध सुन र भारतीय गाडी सहित दुईजनालाई पक्राउ गरेको छ ।

सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा सप्तरी बाढी पिडितलाई राहत - 2017-07-27
राजविराज, १२ श्रावण । सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता - 2017-07-27
१२ साउन, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।

पेस्तोलसहित तीन जना पक्राउ - 2017-07-24
९ साउन, काठमाडौं । प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । चितवन बघौडा नगरपालिका(१ का २७ वर्षे अनिल महतो, रामेछापको खनियाँपानी(३ का २७ वर्षे महेश लामा र काभ्रेको पात्लेखेत(१ का २४ वर्षे रोदन लामालाई प्रहरीले काठमाडौं महानगरपालिका(४ सुकेधाराबाट पक्राउ गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206508
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top