जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन - 2017-08-22
आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गते देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ । दँशै, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालय अन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । सँधैजसो दँशैमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिला देखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।

वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर - 2017-08-22
सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

विराटनगरमा बाढी पीडित पुनःस्थापनाको काम सुरु - 2017-08-22
६ भदौ विराटनगर । विराटनगर महानगरपालिका भित्रका बाढी र डुवानका कारण बिस्थापित भएकाहरुलाई पुनःस्थापना गर्ने काम सुरु भएको छ ।

सिरहामा १५ बोरा सुपारी बरामद - 2017-08-22
सिरहा । प्रहरीले पिकअप भ्यानमा लिएर जाँदै गरेको सुपारी बरामद गरेको छ ।जनकपुरवाट सिरहाका अंकित ट्रेडर्सको नाउँमा ल्याउदै गरेको १५ बोरा ९९ क्वीन्टल० सुपारी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरको टोलिले चेकजाँचको क्रममा ज १ च १२९९ नम्बरको पिकअप भ्यानमा सुपारी फेला परेको प्रहरी नायब निरीक्षक शिवनारायण यादवले बताए ।

होटलमा आगलागी, करिब एक लाख क्षति - 2017-08-22
६ भदौ, काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो ।आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

दार्चुलामा एकजनाले गरे आत्महत्या - 2017-08-22
६ भदौ, दार्चुला । जिल्ला सदरमुकाम खलङगामा एकजनाले आफ्नै कोठाभित्र डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

बझाङलाई केन्द्रबिन्दु बनाएर ४।९ म्याग्निच्यूडको भूकम्प - 2017-08-22
बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ६ बजेर ३५ मिनेटको समयमा ४।९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु - 2017-08-22
डडेल्धुराको परशुराम नगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कैलालीको हशुलीया गाउँपालिका घर भएका सुन्दर चौधरीको मंगलबार बिहान करेन्ट लागेर ज्यान गएको हो ।

बाबुको मुख हेर्ने कुशे औँसी, यसरी मनाइयो - 2017-08-21
काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व सोमबार देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231850
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top