जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित - 2018-05-16
दिलीप पाण्डेय रौतहट ०२ जेष्ठ रौतहट जिल्लामा रहेको सशस्त्र द्ययउ औरैयामा कार्यरत रहेका वरिष्ठ हवल्दार रामाण साहबाट स्थानिय क्षेत्रका जनताहरु आतंकित बनेका छन ।

जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो - 2018-05-16
जेष्ठ ०२ बुधबार बिहान दुर्घटना भएको मकालु एयर दुर्घटनामा मालिककै छोराले ज्यान गएको छ ।

दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो - 2018-05-16
जेष्ठ ०२ मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा - 2018-05-14
३१ वैशाख, रामेछाप । अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी - 2018-05-14
बैशाख ३१ जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु - 2018-05-14
धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

वीरगंजमा अज्ञात समुहले एउटा बसमा आगजनी ,बजार बन्द भएन - 2018-05-13
बैशाख ३० वीरगंजमा अज्ञात समुहले एउटा बसमा आगो लगाई दिएको छ ।

गौर जिल्ला अस्पतालमा पाइदैन सिरिन्ज - 2018-05-10
बैशाख २७ रौतहट जिल्लाको सदरमुुकाम गौर स्थित जिल्ला अस्पताल जस्तो देखिने सुबिधा सम्पन्न जिल्ला अस्पतालको सत्यता के हो

बिरगंज बस पार्कमा मृत अवस्थामा युवा भेटियो - 2018-05-09
बैशाख २६ –राति परेको अविरल बर्षाका कारण बिरगन्ज स्थित बस पार्क डुबानमा परेका कारण सोहि बस पार्कमा पार्किंग गरि राखेको दाइ भाइ ट्राभल्स बसको मुनि पानीमा डुबेको अवस्थामा एक युवा मृत अवस्थामा फेला परेको छ र मृत्यु भएको कारण अतिधिक मात्रामा रक्सी सेवन गरेको आसंका गरिएको छ रह्को छ ।जिल्ला प्रहरी कार्यालय पर्साले सनाखत नखुलेको र पोस्ट मार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ /

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206524
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top