जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


३३ केजी सुन काण्ड : मुख्य आरोपी एसएसपी श्याम खत्रीद्वारा आत्मासमर्पण - 2018-05-31
काठमाडौं, १७ जेठ । साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मानिएका एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

भ्रष्टाचारमा लिप्त सिमावर्ती क्षेत्रका भन्सार कर्मचारीदेखि प्रहरीसम्म - 2018-05-31
जेष्ठ १७ सिरहाको सिमावर्ती बजार ठाडीमा भन्सार कर्मचारीदेखि प्रहरीसम्म भ्रष्टाचारीमा लिप्त रहेको खुलासा भएको छ । बेलेकिया तथा तस्करहरूको लाइन नियमित चलेपनि जिल्लाले बेलाबखत कडाई गरेपछि सशस्त्र प्रहरी, प्रहरी र छोटी भन्सारका कर्मचारीहरूले व्यापक रूपमा खुद्रा भ्रष्टाचारी गरिरहेको पाइएको हो । नेपालबाट दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारतको लौकहा पुगेर फर्किँदा उपभोक्ताहरूबाट दश—बिस तथा सय—पचासको दरमा रकम असुली गरिरहेका छन् । दैनिक दुई अढाई सय साइकल र सोही मात्रामा पैदल उपभोक्ताहरू भारतको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री खरिद विक्री गर्ने गरेको छ । खरिद गरी घर फर्किँदा ठाडी स्थित सशस्त्र बेस क्याम्पले डाट लगाएर उपभोक्ताहरूबाट रकम असुलीको लागि प्रहरी खटाइएको छ ।

BREAKING NEWS : एसएसपी श्याम खत्रीले अदालतसामु आत्मसमर्पण - 2018-05-31
जेष्ठ १७ सुन तस्करी प्रकरणका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका छन् ।

नेपाली पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग - 2018-05-31
जेष्ठ १७ बिहीबार नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

सवारी दुर्घटनामा २ को ज्यान गयो - 2018-05-31
जेष्ठ १७ सुनसरीको इटहरी र दुहबीमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन्। ईटहरी उपमहानगरपालिका ५ हलगढामा माईक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

चट्याङ लागी १३ जना घाइते, २ को अवस्था गम्भीर - 2018-05-25
जेष्ठ ११ डडेल्धुरा//डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् ।

फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य - 2018-05-17
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध - 2018-05-17
जेष्ठ ०३ नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो ।

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा - 2018-05-16
दिलीप पाण्डेय जेष्ठ ०२ रौतहट// रौतहट जिल्लाको लाल बकैयामा भैरहेको पुल निर्माणमा कन्स्ट्रक्शनको ढिलाईको कारण हजारौं सेवाग्राहिहरुलाई पिडा भोग्नुपरिरहेको अवस्था छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231853
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top