जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चिसोका कारण एकै गाउँका ५ को मृत्यु - 2018-01-12
पुस २८, बाजुरा — चिसो बढेसँगै फैलिएको रुघाज्वरोका कारण जिल्लाको विकटमा पर्ने जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ ।

झापामा लागूऔषधसहित ५ जना पक्राउ - 2018-01-12
२८ पुस, काठमाडौं । झापाको विभिन्न स्थानबाट बिहीबार साँझ लागूऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट बालकको मृत्यु - 2018-01-12
२८ पुस, दाङ । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

सिमानामा रहेका ५० प्रतिशत सिमास्तम्भ हराए - 2018-01-12
जनकपुरधाम, पुस २८ गते । नेपाल र भारतको सिमाना छुट्याउन गाडिएका ५० प्रतिशत सिमास्तम्भहरु हराएका छन् ।

सुर्खेतमा माघे संक्रान्ती मेला आजदेखि शुरु - 2018-01-12
पौष २८ सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा माघे संक्रान्ती मेला २०७४ विहीबारदेखि शुरु भएको छ । माघी पर्वको अवसरमा आजदेखि तीन दिन सुर्खेतमा माघे संक्रान्ती मेला शुरू भएको हो ।

राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त - 2018-01-12
पौष २८ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

चिसोबाट सप्तरीमा थप ३ को मृत्यु - 2018-01-12
२८ पुस, राजविराज । अत्यधिक चिसोका कारण सप्तरीमा बिहीबार साँझ तीन जनाको मृत्यु भएको छ ।

चिसोका कारण तीन वर्षीय बालकको मृत्यु - 2018-01-11
२७ पौष गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ।

चिसोका कारण सिरहामा थप एकको मृत्यु - 2018-01-11
पौष २७ लहान पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

206551
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top