जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार


राजनिति पटक पढिएको दिलीप पाण्डेय


प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार


दिलीप पाण्डेय आषाढ ०३ सघीय तथा प्रदेशीक सरकारले रौतहटसंग सौतेला ब्यवहार गरेको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताएको छ । ने.क.पा.का.अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सघीय सरकारले राष्ट्रिय बजेटमा रौतहटलाई उपेक्षा गरेकोलाई फरक पार्टीले ल्याएको बजेटका कारण भेदभाव भएको बुझिन्छ तर प्रदेश सरकारले पनि रौतहटसंग गरेको भेदभावले यसलाई गम्भीर बिषयको रुपमा लिनुपर्ने नगर प्रमुख अजय गुप्ताले बताएका छन ।

एक टेलिभिजनको कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले त्यस्तो आरोप लगाएनु भएको छ । 

फरक प्रसंगमा बोल्दै नगर प्रमुख अजय गुप्ताले गौरको मुटोको रुपमा रहेको राईस मिलको जग्गा अधिग्रहणका लागि आफुले हर सम्भव कदम चल्ने बताउनु भयो 

गौर राईस मिलको जग्गा खेलकुद मैदानको रुपमा प्रयोग गर्ने र रगशाला बनाउने जनताको मागलाई नगरपालिकाले जसरी भए पनि अधिग्रहण गरी छाडने गुप्ताले बताएका छन ।

बर्षौ देखि बिवादीत रहेको राईसमिलको जग्गा कानुनी रुपमा भने निजी सम्पति रहेको देखिन्छ । तर राईस मिलको जग्गा निजी कारण हुनमा भु माफियाले चहलखेल गरेको जन गुनोसो रहेको छ ।

राईस मिलको जग्गा अधिग्रहणका लागि नगर प्रमुख अजय गुप्ताले आफै सक्रिय भई सघीय मामिला मन्त्रालयबाट रकम निकासाको लागि अर्थ मन्त्रालयमा फाईल पठाएको बताउनु भयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राईस मिलको जग्गा अधिग्रहणका लागि निकाशा माग,खेलकुद मैदान बनाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख गुप्ताको भनाई - 2018-02-22
दिलीप पाण्डेय रौतहट १० फागुन गौर राईस मिलको जग्गा अधिग्रहणका लागि अर्थ मन्त्रालयबाट मुआवजाका लागि रकम निकाशा मांग गरिएको छ ।

एमालेबाट को - को बन्दै छन् मन्त्री - 2018-02-22
फागुन १० सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ ।

सरकारमा दुईतिहाइको कसरतः मन्त्री आकांक्षी मिलाउन सकस - 2018-02-22
फागुन १० प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः बिहीबार विस्तार गर्ने योजना बनाएका छन्।

मन्त्रिपरिषद् विस्तार २ दिनभित्रै स् फोरमलाई ल्याउन पहल - 2018-02-22
फागुन १० एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।

सांसदको शपथ फागुन २० गते - 2018-02-22
फागुन १० प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० गते हुने भएको छ ।

मिलाउन नसक्दा मन्त्रीपरिषद् विस्तारमा विलम्ब - 2018-02-22
२०७४ फागुन १० बिहीवार पार्टीहरुकाबीचमा मन्त्रालयको भागबण्डा मिलाउन नसक्दा आफु निर्वाचित भएको एक हप्ता भईसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीपरिषद् विस्तारमा सकस भएको छ ।

आज बोलाइएको कांग्रेसको बैठक स्थगित, अर्को बैठक शनिबार बस्दै - 2018-02-22
फागुन १० बिहीवार नेपाली कांग्रेसको आज वस्ने भनिएको केन्द्रिय सम्पादन समितिको बैठक स्थगित भएको छ ।

एमाले माओवादी एकता कार्यदलका अधिकांश मन्त्री बन्ने तयारीमा - 2018-02-21
फागुन ०९ सरकार विस्तार सम्बन्धी चटारोेले एमाले–माओवादी केन्द्रबीच एकताका लागि सल्ट्याउन बाँकी विषय टुङ्ग्याउन केही समय लाग्ने सम्भावना बढेको छ। ७ फागुनमा एकताको आधारपत्रमा दुबै पार्टीका शीर्ष नेताहरुले हस्ताक्षर गर्नुका साथै पार्टी एकताका बाँकी काम टुङ्ग्याउन छुट्टाछुट्टै दुई कार्यदल गठन गरेका थिए।

सरकारमा सहभागिता बारे फोरम र एमालेबीच तीब्र छलफल - 2018-02-21
काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन मधेशी गठबन्धनको एक घटक संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेबीच तीब्र गतिमा छलफलहरु हुन थालेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

226464
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top