जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान् - 2018-02-02
काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।

मधेशीलाई स्वराजको भ्रमण संदेश :‘आन्दोलन छाडी सरकारतिर’ - 2018-02-02
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणबाट मधेशलाई कुनै उपलब्धी नभएपनि मधेशी नेताहरुलाई सरकारमा सहभागी हुन सुझाव आएको छ ।

मेयर गुप्ताको प्रमुख अतिथिमा बिधिगत वडा कार्यालय उद्घाटन। - 2018-01-31
रौतहट।माघ १७। रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वार्ड नं. ४ को वडा कार्यालय आज विधिवत रुपमा गौर नगरपालिकाका मेयर अजय गुप्ताले उद्घाटन गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसका उम्मेदवार - 2018-01-24
माघ १० यस्ता छन् राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसका उम्मेदवार

मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी - 2018-01-16
रौतहट २ माघ रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित संसद प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगतीमा अगाडी बढ्ने बताएका छन ।

मौसमभन्दा चिसो राज्य - 2018-01-13
काठमाडौं २९ पुस । तराई मधेसमा शीतलहरले मृत्यु हुनुलाई अझै दैवीप्रकोप मानिन्छ । मैदानी भागका यी बस्तीमा वर्षैपिच्छे शीतलहरबाट गरिब नागरिकको ज्यान जान्छ । दैवीप्रकोपकै लागि भनेर केन्द्रमा जम्मा भएको ३ अर्ब रुपैयाँ उनीहरूको उद्धार राहतमा खर्च हुन सकेको छैन । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई अर्ब र केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा १ अर्ब रुपैयाँ मौज्दात छ ।

डा केसीले अनशन तोड्नुभयो - 2018-01-13
पौष २९ काठमाडौँ, सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन तोड्नु भएको छ ।

३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा - 2018-01-12
पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

अबको प्रमुख कार्यभार विकास र सुशासन , प्रचण्ड - 2018-01-12
बाबियाचौर, म्याग्दी, २८ पुस स् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264459
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top