जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हामी जितको नजिक छौ । नेता बल - 2017-05-07
चौकीटोलमा माओवादीको घरदैलो र चुनावी सभा, माओवादीको जितलाइै कसैले रोक्न नसक्ने नेता बलको दाबी नेकपा माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले अब माओवादीको जीतलाई कसैले रोेक्न नसक्ने दाबी गर्नुभएको छ ।

हामी ल्याउछौं सु-शासन नगरमा - 2017-05-07
भ्रष्टाचारको अन्त्य र नगरको विकासका लागि संयुक्त प्यानललाई जिताउन नेता बलको आग्रह माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले हेटौंडा उप-महानगरपालिकालाई भ्रष्टाचारमुक्त र समुन्नत बनाउनका लागि संयुक्त प्यानललाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यो जित आर्थिक समृद्धिको निम्ति: नेता पोखरेल - 2017-05-07
हेटौंडा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लिलामणि पोखरेलले माओवादी केन्द्रले जिते देश लोडसेडिङमुक्त मात्र हैन विद्यूत निर्यात गरेर नेपालको अर्थ समृद्धि गर्दै समुन्नत नेपाल हुने बताउनुभयो ।

मकवानपुरमा पहिलोपटक नेत्रहीनलाई आयमूलक तालिम - 2017-05-07
नेपाल नेत्रहीन संघ मकवानपुरको आयोजना जिल्ला पशु सेवा तथा कृषिविकास कार्यालयको प्राबिधिक सहयोगमा ४ दिने आयमूलक सिप तालिम सम्पन्न भएको छ।

संघको अन्तक्र्रिया सम्पन्न - 2017-05-06
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा उपमहानगरका मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग आर्थिक समृद्धिमा भावी कार्ययोजनाको विषयमा आज अन्तक्र्रिया तथा छलफल सम्पन्न गरेको छ ।

नमुना वडा बनाउछु: उम्मेदवार तिमल्सिना - 2017-05-05
बाग्मती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष ईन्द्रमणी तिमल्सिना(केशब)ले नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ शुक्रवार भएको चुनाबी सभामा प्रतिबद्धता मनतब्य दिंदै उहाँले यस्तो बताउनुभएको हो ।

माओबादीको अभियान ८० प्रतिशत सकियो - 2017-05-05
माओबादी केन्द्रले मकवानपुरको एक सय दूई वटै वडाहरुमा घरदैलो अधियान ८० प्रतिशत सम्पन्न गरेको छ ।

मकवानपुरको तीन तहमा कांग्रेस माओवादी तालमेल - 2017-05-05
स्थानीय चुनावकोदिन नजिकिदै गर्दा देशैभर चुनावी तालमेलको चटारो बढ्दै छ । बिहीवार दिनभर हेटौडा उप-महानगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेलभएको छ ।

उम्मेदवारी फिर्ता लिने तयारी - 2017-05-04
ने.क.पा. माओवादी केन्द्रका जिल्ला ईन्चार्ज कुमारी मोक्तान र नेपाली काँग्रेसकी अर्की उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गर्दैछन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231688
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top