जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


माओबादीको अभियान ८० प्रतिशत सकियो - 2017-05-05
माओबादी केन्द्रले मकवानपुरको एक सय दूई वटै वडाहरुमा घरदैलो अधियान ८० प्रतिशत सम्पन्न गरेको छ ।

मकवानपुरको तीन तहमा कांग्रेस माओवादी तालमेल - 2017-05-05
स्थानीय चुनावकोदिन नजिकिदै गर्दा देशैभर चुनावी तालमेलको चटारो बढ्दै छ । बिहीवार दिनभर हेटौडा उप-महानगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेलभएको छ ।

उम्मेदवारी फिर्ता लिने तयारी - 2017-05-04
ने.क.पा. माओवादी केन्द्रका जिल्ला ईन्चार्ज कुमारी मोक्तान र नेपाली काँग्रेसकी अर्की उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले आज आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गर्दैछन् ।

मकवानपुरमा ६ महिला उम्मेदवार निर्बिरोध निर्वाचित - 2017-05-03
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा मंगलबार भएको उम्मेदवारी दर्ता संगै पाच वटा गाउपालिकाका केहि वडामा दलित महिला उम्मेदवार हरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरमा माओवादी कांग्रेस चुनावी तालमेलको सम्भावना - 2017-05-03
मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा माओबादी केन्द्र र नेपाली काङ्ग्रेस पार्टी बिच चुनावी तालमेल हुने सम्भाबना बढदो छ ।

माओबादी केन्द्रकी उम्मेदवार निर्बिरोध - 2017-05-03
मकवानपुरको मनहरी गाउँपालिकाको वडा न.२ मा कमला विश्वकर्मा दलित महिला सदस्यमा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

मकवानपुरको १० वटै क्षेत्रमा उत्साह जनक उम्मेद्दवारी दर्ता - 2017-05-02
करिव २ दशकको बीच हुन लागेको स्थानिय तहको निर्बाचनको लागी आज उम्मेदवारी दर्ता भएको छ । दलहरु र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकार बिकेन्द्रिकरण होइन हस्तान्तरण हो : नेता पोखरेल - 2017-04-29
माओबादी (केन्द्र) ३ नम्बर प्रदेश ईन्चार्ज लिलामणी पोखरेलले स्थानिय तहको निर्बाचन अधिकारको बिकेन्द्रिकरण लागी नभएर हस्तान्तरणको लागी भएको बताउनुभएको छ । आज हेटौंडा उप— महानगरपालिका— ४ नम्बर वडाको चुनाबी प्रचार-प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

हेटौडा बजारमा मन्दबिषको ब्यापार बढदो,रोक्ने कस्ले ? - 2017-04-27
वीरगन्ज भन्सार नाका हुदै भित्रिएको रसायन हालेर पकाएको भारतीय आँप हेटौडाको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन,भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200199
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top