जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त - 2017-05-19
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ ।

कतिदिन रहला ब्यानरहरु सडक, चोक र गल्लीमा ? - 2017-05-19
इमान्दार बन्लान त हेटौडाका राजनीतिक दल र उम्मेदवारहरु आफैले गरेको प्रतिबद्दता प्रति "सफा र सुन्दर हेटौडा" बनाउन ।

राक्सीराङमा कांग्रेस अध्यक्ष राजकुमार मल्ल विजयी - 2017-05-19
राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको छ । उहाँले ४२०८ मत ल्याएर विजयी हुनुभएके हो ।

एमालेको अर्को विजय - 2017-05-19
भर्खरै सकिएको मतगणनाको परिणाम अनुसार हेटौंडा १७ मा एमाले प्यानलनै विजयी भएका छन् । अध्यक्षमा ११८१ मत ल्याएर भैरव राई विजयी हुनुभएको हो । यो विजय संगै हेटौंडा उपमहानगरपालिकाको २,३,१७,१८,१९ मा एमाले विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा न १७ ताजा अपडेट - 2017-05-19
हेटौंडा उपमहानगरपालिका वडा न.१७ मा अहिले सम्म ३३०० मतगणना भएको छ । कुल खलेको ३६०३ मतमा ३००० मत गन्दा वडा न.१७ मा मेयरका लागि कांग्रेसको मत बढी छ । तर वडा न.१७ को वडाअध्यक्षमा भने एमाले अगाडी छ ।

थाहा ७ मा पनि माओवादी केन्द्र - 2017-05-18
थाहा नगरपालिका ७ वडाको मत गणना समाप्त भएको छ । जसमा माओवादी केन्द्रका वडा अध्यक्षले विजय प्राप्त गर्नुभएको छ । १२ वटा वडा संख्या रहेको थाहामा मेयर उपमेर र २ नम्वर वडाको भने मत परिणाम अझैसम्म आउन बाँकि नै छ ।

कहाँ-कहाँ जित्यो मावोबादी ले - 2017-05-18
बागमती गाउपालिका प्रमुख सहित वडाहरु ३,४,५ र ६ बकैया गाउपालिका वडा न: १ र २ भिमफेदी गा.पा. वडा न: ३

मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस - 2017-05-18
मकवानपुर जिल्ला समन्वय समितिको कार्यालयमा जारि रहेको स्थानीय तह निर्वाचनको मतगणना कार्य आज सम्म आइपुग्दा हेटौडा उपमहानगरपालिका भित्रका ४ ओटा वडाको मतगणना सम्पन्न भै नतिजा आइसकेको छ ।

थाहा नगरका १० वटा वडाको मत गणना सकियो । - 2017-05-18
थाहा नगरपालिका १० वडाको मत गणना समाप्त भएको छ । जसमा ५ स्थानमा माओवादी केन्द्र र ५ स्थानमा एमालेले विजय प्राप्त गरेको छ । १२ वटा वडा संख्या रहेको थाहामा २ नम्वर वडा र ७ नंबरको भने मत परिणाम अझैसम्म आउन बाँकि छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

264721
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top