जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाहा ७ मा पनि माओवादी केन्द्र - 2017-05-18
थाहा नगरपालिका ७ वडाको मत गणना समाप्त भएको छ । जसमा माओवादी केन्द्रका वडा अध्यक्षले विजय प्राप्त गर्नुभएको छ । १२ वटा वडा संख्या रहेको थाहामा मेयर उपमेर र २ नम्वर वडाको भने मत परिणाम अझैसम्म आउन बाँकि नै छ ।

कहाँ-कहाँ जित्यो मावोबादी ले - 2017-05-18
बागमती गाउपालिका प्रमुख सहित वडाहरु ३,४,५ र ६ बकैया गाउपालिका वडा न: १ र २ भिमफेदी गा.पा. वडा न: ३

मकवानपुर जिल्लाको आधार भुमिमा हार व्यहोर्दै नेपालि कांग्रेस - 2017-05-18
मकवानपुर जिल्ला समन्वय समितिको कार्यालयमा जारि रहेको स्थानीय तह निर्वाचनको मतगणना कार्य आज सम्म आइपुग्दा हेटौडा उपमहानगरपालिका भित्रका ४ ओटा वडाको मतगणना सम्पन्न भै नतिजा आइसकेको छ ।

थाहा नगरका १० वटा वडाको मत गणना सकियो । - 2017-05-18
थाहा नगरपालिका १० वडाको मत गणना समाप्त भएको छ । जसमा ५ स्थानमा माओवादी केन्द्र र ५ स्थानमा एमालेले विजय प्राप्त गरेको छ । १२ वटा वडा संख्या रहेको थाहामा २ नम्वर वडा र ७ नंबरको भने मत परिणाम अझैसम्म आउन बाँकि छ ।

हेटौंडा उपमहानगरपालिका १८ को मत गणना २०० मतगणना परिणाम - 2017-05-17
उपमहानगरपालिका २ नं वडामा हरि राउत विजयी हुनुभएको छ । मत परिणाम सार्बजनिक भएसंगै अहिले १८ नंबर वडाको मत गणना सुरुभएको छ ।

प्रमुख उपप्रमुखको मत संख्या - 2017-05-17
मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

हेटौडा उपमहानगरपालिका २ नं वडाको ताजा परिणाम - 2017-05-17
हेटौडा उपमहानगरपालिका को १,१९ को मत गणना हिजै संम्पन्न भएको थियो अहिले बिहानदेखि २ नं वडाको मत गणनाजारि छ अहिले सम्मको गणनाको आधारलाई हर्ने हो भने

हृदय भरिको शुभकामना ! - 2017-05-17
शालिन, मिलनसार, इमान्दार र जुझारु युवा, नेकपा माओवादी केन्द्रका युवा नेता सर्केश घलान क. मधु बागमती गाउँपालिकाको अध्यक्ष निर्र्वािचत हुनुभएको छ । बधाइ छ मधु दाइ ! कुशल नेतृत्व र सफल कार्यकालको शुभकामना ।

मनहरी गाउँपालिकामा ४ वडाअध्यक्ष विजयी - 2017-05-17
मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231696
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top