जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा सप्तरी बाढी पिडितलाई राहत - 2017-07-27
राजविराज, १२ श्रावण । सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ ।

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता - 2017-07-27
१२ साउन, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।

पेस्तोलसहित तीन जना पक्राउ - 2017-07-24
९ साउन, काठमाडौं । प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । चितवन बघौडा नगरपालिका(१ का २७ वर्षे अनिल महतो, रामेछापको खनियाँपानी(३ का २७ वर्षे महेश लामा र काभ्रेको पात्लेखेत(१ का २४ वर्षे रोदन लामालाई प्रहरीले काठमाडौं महानगरपालिका(४ सुकेधाराबाट पक्राउ गरेको हो ।

खाद्यको गोदाममा आगलागी - 2017-07-22
७ साउन, बाँके । नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

बालिकालाई बचाए तर, मामाभन्जा आफैं नदीमा डुबे - 2017-07-22
७ साउन, कैलाली । खोलामा डुबेको बालिकालाई उद्दार गर्न गएका मामा भान्जाको कान्द्रा नदीमा डुबेर मृत्यु भएको छ ।

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ - 2017-07-22
७ साउन, भक्तपुर । भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारीलाई शुक्रबार साँझ सवा ७ बजे ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

बनेपामा एकै परिवारका ४ जना मृत भेटिए - 2017-07-22
७ साउन, काठमाडौं । काभ्रेको बनेपामा शुक्रबार एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

स्कुटर दुर्घटना, २ युवकको मृत्यु - 2017-07-21
६ साउन, प्यूठान । भालुवाङबाट प्यूठान तर्फ आउँदै गरेको लु ३२ प ९४८ नम्बरको स्कुटर भालुवाङको आँपखोली खोला पुरानो भालुवाङ०मा गएराती दुर्घटना हुँदा दुई प्यूठानी युवाहरुको मृत्यु भएको छ ।

करेन्ट लागेर एकको मृत्यु - 2017-07-21
६ साउन, झापा । झापामा विहीबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका खहरेडाँगी बस्ने ४२ वर्षीय जय अली छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200222
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top