जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सार्क उद्यमी सम्मेलन आजदेखि - 2018-03-16
चैत्र ०२ दक्षिण एसियाका व्यवसायीहरुको वृहत सम्मेलन सार्क बिजनेस लिडर्स कनक्लेभ आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

कालीगण्डकीमा जिप दुर्घटना,एक जनाको मृत्यु - 2018-03-16
चैत्र ०२ म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

एनसीसी बैंकका संचालक समिति सदस्यसहित १३ पक्राउ - 2018-03-16
चैत्र ०२ नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा विद्युत चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ - 2018-03-16
रौतहट २ चैत । विद्युत चोरी गरेको आरोपमा रौतहटका एक वडा अध्यक्ष पक्राउ परेका छन ।चुहावट नियन्त्रको लागि खटिएको विद्युत प्राधिकरण रौतहट शाखाका कर्मचारी र सुरक्षाकर्मीको टोलीले रौतहटको भीमडावर ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवलाई पक्राउ गरेको हो ।

सिरहामा आगलागीबाट तीनवटा पसल नष्ट - 2018-03-15
सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।

जन्तीबाट फर्किदै गरेको कार दुर्घटना हुँदा धनुषामा चार जना घाइते - 2018-03-14
जनकपुरधाम, । चालकको लापरवाहीले धनुषामा जन्तीबाट फर्केको कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । धनुषाको बटेश्वर गाउँपालिकाबाट २ भूचक्रपुरबाट मिथिला नगरपालिका बेंगाडाबर जन्ती गई फर्किर्दै गरेको बी आर ०१ बी जेड ८८७२ नम्बरको कार अत्यधिक गतिको कारण अनियन्त्रित भएर बटेश्वर गाउँपालिका १ चित्रपुरमा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

बिमान दुर्घटनाबारे बुझ्न बंगलादेशको उच्चस्तरीय टोली काठमाडौंमा - 2018-03-14
काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आएको छ ।

विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने - 2018-03-14
काठमाडौं । यु.यस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ। आज बिहान साढे ९ बजेपछि मात्र पोस्टमार्टम गरिने भएको हो।

रौतहटमा आज अन्तर्रा्ष्ट्रिय महिला दिवस,विभिन्न कार्यक्रम गरेर मनाइँदै - 2018-03-08
२४ फागुन, रौतहटं । आज १ सय ८ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200217
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top