जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते - 2017-10-03
पाल्पा, १७ असोज । निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ को जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

नुवाकोटमा बस दुर्घटना - 2017-09-09
२४ भदौ, काठमाडौं । नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना भएको छ । दुर्घटनामा केहीको मृत्यु भएको भनिएपनि पुष्टि हुन बाँकी छ ।

एमाले उम्मेद्वार मुनि साहको घरमा बम विष्फोट - 2017-09-06
सिरहा । सिरहाको लहान नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुनी साहको घरको अगाडीमा बम बिष्फोट गराइएको छ ।

लागूऔषध कारोवारको अभियोगमा पक्राउ - 2017-09-05
दाङ दाङ प्रहरीले लागूऔषध कारोवारको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

बस र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते - 2017-09-04
सिरहा । सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको नरहा स्थित बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइजना गम्भीर घाइते भएका छन् |

८८ किलो सुनसहित एक पक्राउ - 2017-09-04
काठमाडौं । ८८ किलो सुनसहित सोमबार बिहान मनोज अधिकारी पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीबाट उक्त परिणामको सुनसहित अधिकारी सुनसहित पक्राउ परेका हुन् ।

स्कारपिओ दुर्घटना हुँदा दुईको मृत्यु, १ गम्भीर घाइते - 2017-09-04
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

राहतमा पनि प्राविधिक सहायक सिंह भ्रष्टाचार गरेको भन्दै ब्रहम्पुरीबासीहरु आक्रोसित। - 2017-09-03
रौतहट।भदौ १८ रौतहट जिल्लाका साबिक गा.बि.स ब्रहम्पुरीका प्राबिधिक सहायक शिव संकर सिंहको कालाबाजारीको कारण स्थानीयबासी द्वरा गा.बि.स भवन घेराउ गरेकाछन।ब्रहम्पुरी नयाँ संरचना अनुसार राजदेवी नगरपालिकाका वार्ड नंबर ९ भएकाछन। सरकार द्वरा अाएको राहत र बाढीपीडितहरु लाई ७० रुपैयाँ दिने निर्णय गरेता पनि प्राबिधिक सहायक शिव संकर सिंहले अाफ्नो ब्यक्तिहरु मात्र दिएको भन्दै पिडित जन्ताहरु आक्रोसित भएकाछन।

रौतहटमा राहत नपाएको भन्दै राजदेवी नगरपालिकाबासी द्वरा जिल्ला प्रशासन कार्यालय घेराउ । - 2017-08-31
रौतहट।भदौ १५ रौतहट जिल्लाको हाल गठित राजदेवी नगरपालिकाको चण्डीया,बस्तपुर,पथरा,सहित राजदेवी नगरपालिका बासी द्वरा राहत नपाएको भन्दै अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरेकाछन। राजदेवी नगरपालिकाका जन्ताहरु राहत न पाएको कारणले आक्रोसित भएकाछन।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200213
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top