जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


घुस खाने दुई इञ्जिनियर बर्खास्त - 2018-06-14
जेष्ठ ३१ पर्वत सेवाग्राहीबाट घुस लिएको आरोप लागेका शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राविधिकलाई बर्खास्त गरिएको छ।

उपभोग्य वस्तुको भाउ आकाशियो, कृत्रिम अभाव गरे १० वर्ष जेल - 2018-06-12
जेष्ठ २९ सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

बिहारमा मदिरा प्रतिबन्ध, नेपालबाट धमाधम ओसारिँदै - 2018-06-12
जेठ २८ गत्ते , राजविराज । भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि नेपालबाट प्रशस्त मात्रामा मदिरा निकासी हुन थालेको छ । प्रहरीले आइतबार एक हजार चार सय ४० बोतल मदिरासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

मान्छे मारेर भाग्दै गरेको ट्रकमा आगजनी, ट्रकको अगाडि पट्टीको पूरै भाग जलेर नष्ट - 2018-06-11
जेष्ठ २८ वीरगन्ज महानगरपालिकाको को नयाँ बसपार्कको भानु चोकमा सोमबार दिउँसो ट्रकको ठक्करबाट एक युवकलाई ठक्कर दिएर भाग्दै गरेको ट्रकलाई स्थानीयले जलाइदिएका छन् ।

रौतहटको कटहरीया नगरपालिकामा अपहरणमा परेका बालकको गोली हानी हत्या - 2018-06-11
२८ जेठ, गौर । रौतहटको कटहरीया नगरपालिका ९ बाट गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

२ दिने पत्रकारिता तालिम सम्पन्न - 2018-06-11
दिलीप पाण्डेय रौतहट २८ जेष्ठ दिलीप पाण्डेय रौतहट २८ जेष्ठ राजदेवी मिडिया सेन्टरको आयोजनामा सोमबार परोहा नगरपालिका वार्ड न ९ रामपुरखापमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

अस्पतालका प्रमुखलाई कालो मोसो - 2018-06-10
जेष्ठ २७ जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले मसी दलेका छन् ।

तराईको गर्मीले १ को मृत्यु २ गम्भीर ५ बेहोस - 2018-06-10
जेष्ठ २७ तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

छुरा प्रहार गरी आफ्नै छोराको हत्या - 2018-06-10
जेष्ठ २७ भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

264749
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top