जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुनसरीमा सवारी दुर्घटनामा तीनको मृत्यु - 2017-11-20
४ मंसिर सुनसरीको इटहरी उपमहानगरपालिका–४ को हलगडामा एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति पौने ११ बजेतिर इटहरीबाट जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको हो ।

३ वर्ष बित्दा पनि टिकुलिया र ओरैया जोडने लाल बकैया नदिको पुल बन्ने - 2017-11-19
रौतहट ३ मंसिर रौतहट जिल्लाको लाल बकैयामा भैरहेको पुल निर्माणमा कन्स्ट्रक्शनको ढिलाईको कारण हजारौं सेवाग्राहिहरुलाई पिडा भोग्नुपरिरहेको अवस्था छ ।

रहेनन् प्रचण्ड पुत्र - 2017-11-19
काठमाडौं ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी छ ।

रौतहटमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइ जनाको मृत्यू - 2017-11-19
रौतहट ३ मंसिर गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

निर्वाचन कार्यालय परिसरमा सेनाद्वारा बम निष्कृय - 2017-11-19
धादिङ र जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - 2017-11-19
काठमाडौँ, काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गौरमा पनि मानाईयो शहादत दिवश - 2017-11-19
रौतहट ३ मंसिर । २००७ सालको जन का्रँिन्तमा परि सहिद शिउ प्रसाद कुवंर रतिगिरी,नन्दु शाह सरिखे असंख्यक सहिद प्रति सम्झनामा यस वर्ष पनि मनाईयो शहादत दिवस ।

वर्डा नं.३ का वडा अध्यक्षद्वारा टिकुलिया गाँउमा अनुगमन कार्य तीर्व - 2017-11-18
रौतहट २ मंसिर आज बिहान गौर नगरपालिका वार्ड नं.४ का वडा अध्यक्ष श्री भुनेश्वर साही द्वारा टिकुलिया र गढवा गाँउको विभिन्न रोड,नाला,पुल आदिको अनुगमन गरिएको छ ।

रौतहटको चन्द्रपुरमा भएको बम बिस्फोटमा ८ घाइते - 2017-11-18
रौतहट २ मंसिर रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । बिस्फोटनमा ३१ बर्षिय सरीता राई र ७ बर्षिय जैविक राई आमाछोरा गम्भिर घाइते भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

264790
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top