जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पुुर्णिमाको दिन बागमति किनारमा अनौठो मेला - 2017-11-04
कात्तिक १८,रौतहट जिल्ला छुुट्याउने बागमति नदीको किनारमा अनौठो तथा भव्य मेला लाग्यो । कात्र्तिक शुक्ल पुुर्णिमाको दिन नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो।

बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु - 2017-11-04
कार्तिक १८, बाजुरा र केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

अभिमुखिकरण कार्यक्रम सम्पन्न - 2017-11-04
रौतहट १८ कार्तिक । जिल्ला स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जमा आगलागी हुँदा तीन जना घाइते, एक जनाको अवस्था गम्भीर - 2017-11-03
१७ कात्तिक, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका माधोपुरमा बिहीबार राति आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।स्थानीय चन्द्रदेव साहको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको हो । आगलागीमा घाइते भएका चन्द्रदेवको अवस्था गम्भीर छ ।

१७ किलो सुनसहित एक युवक पक्राउ - 2017-11-02
बेँसीशहर, लमजुङ, अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो ।

रौतहटको गौरमा बरहवा खोलामा बेवारिसे शव - 2017-11-02
रौतहट १६ कात्तिक रौतहटको सदरमुकाम गौर स्थितको बरहवा खोला किनारमा आज विहान बेवारिसे शब फेला परेको छ ।

गाँउगाँउमा ‘सामाचकेवा’ पर्व - 2017-11-02
कात्तिक १६ रौतहट । भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व बुधबारबाट विधिवत रुपमा शुरु भएको छ ।

नागरिकता फाटको प्रशासकीय अधिकृत अंसारीद्वारा पत्रकार पटेलमाथि दुर्वयवहार - 2017-11-02
रौतहट १५ कार्तिक— रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष पत्रकार अभिमनु कुमार पटेललाई जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाटको सेक्सन मो।आबिद अंसारीले दुव्र्यवहार गरेका छन् ।

करेसाबारीमा गाँजाको व्यवसायीक खेती - 2017-11-02
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित सोनापट्टी टोलमा स्थानीयहरुले लागुऔषध गाँजा खेती फडानी गरेको छ।गाउँलेहरु घर पिच्छे करेसाबारीमा गाँजाको व्यवसायीक खेती गरेको थाहा पाउन साथ प्रहरीले मंगलबार दिउँसो क्वीक अपरेसन चलाएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200208
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top