जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटमा यमुनामाई गाउँपालिकाले छाड्यो विद्यालय भवन - 2017-11-12
२६ कात्तिक, रौतहट । रौतहटको जनता माविको भवनमा यमुनामाई गाउँपालिका कार्यालय सञ्चालन गरिँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको छ । समाचार सार्वजनिक भएपछि गाउँपालिकाको कार्यालय सारिएको छ ।जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयको पहलमा गाउँपालिका कार्यालयलाई साविकको गाविस भवमा सारिएको छ ।

चुनावको मुखमा पेस्तोल र गाजा सहित ५ पक्राउ - 2017-11-10
जनकपुरधाम, २४ कार्तिक । चुनावी सरगर्मी बढ्दै जादा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेपछि बिहिवार धनुषामा कटुवा पेस्तोल सहित २ जना र गाजा सहित ३ जना पक्राउ परेका छन् ।

आज साम ७ बजेको करिबमा यो महिललाइ घाइते आस्थामा रहेकोले साथीहरूसंग अनुरोध छ यो महिलालाई चिन्छ भने जिल्ला प्रहरी कार्यालय मा सम्पर्क गर्नु - 2017-11-09


रौतहट जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज झालाई एक लाख घूससहित हेल्थ असिस्टेन्ट पक्राउ - 2017-11-07
२१ कात्तिक, रौतहट ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ ।

नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो - 2017-11-06
कात्तिक २०, बुटवलस् भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ।

सिन्धुलीमा बलेरो दुर्घटनामा ४ को मुत्यु ७ जना घाईते - 2017-11-06
कार्तिक २० सिन्धुलीको फिक्कल गाँउपालिका ४ खाङ्साङको टर्कीबेसी भन्ने स्थानमा बलेरो दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । सवारीमा रहेका अन्य ७ जना घाईते भएका छन् ।

पर्सा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ - 2017-11-06
२० कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

कात्तिक १४ देखि टेलिकमको अफर ! २ वर्षसम्म निःशुल्क इन्टरनेट - 2017-11-05
नेपाल टेलिकमले यही गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

रौतहटमा किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युुवक पक्राउ - 2017-11-04
रौतहट, १८ कार्तिक रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200189
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top