जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दार्चुलामा म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु - 2017-12-14
२८ मंसिर, दार्चुला । भीरबाट लडेर दार्चुलामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।नौगाढ गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र ठगुन्नाको ज्यान गएको हो ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु - 2017-12-13
२७ मंसिर// मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

रौतहटमा आज विहानैदेखि बाक्लो हुस्सुसंगै सितलहर - 2017-11-30
मंसिर १४ रौतहट । अत्यधिक चिसोको कारण आज पनि रौतहट लगायत तराईको जनजिवन प्रभावित भएको छ ।

रौतहटको गौर राईस मिल्समा बेवारिसे शव - 2017-11-30
मंसिर १४ रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गौर राईस मिल्समा विहीबार बेलुकी बेवारिसे शव बरामद भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आगलागी हुदा लाखौंको सम्पति जलेर नष्ट । - 2017-11-29
रौतहट, १३,मंसिर । रौतहट देवाही गोनाही नगरपालिका ९ स्थित धरहरीटोलमा दिउसो आगलागी हुुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

हुम्लामा तारा एयरको विमान दुर्घटना, १६ घाइते - 2017-11-28
१२ मंसिर, हुम्ला, तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।

टेलिकमले भन्यो ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला - 2017-11-26
१०मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते - 2017-11-26
१० मंसिर, सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् ।

कालिकास्थानमा मध्यराति १३ राउण्ड हवाइ फायर - 2017-11-25
मंसिर कालिका गाउँपालिका–२ स्थित चिउरीबोटमा प्रहरीले बिहीबार राति १३ राउण्ड हवाइ फायर गरेको छ। काभ्रेमा चुनावी प्रचार सकेर कालिकास्थान जाने क्रममा एमालेका कार्यकर्ताहरूलाई नयाँ शक्तिका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरेको प्रहरीले जनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200207
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top