जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मुख्यमन्त्रीद्धारा राहत घोषणा - 2018-08-27
रौतहट, ११ भद्रोै दिलीप पाण्डेय रौतहट जिल्ला गौर नगरपालिका वार्ड न. ४ टिकुलिया लाल बकैया खोला मा गत ९ गते बेलुका ७ बजेको करीबमा भएको डुंगा दुरघटनामा परि ज्यान गुमाएका परिवारहरुलाई प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गदीले राहत दिने धोषणा गरेका छन ।

शिव धाम मन्दिर को शिलान्यास - 2018-08-25
रौतहट जिल्लाको सबै भन्दा जेठो नगरपालिकामा शिव धाम मन्दिरको शिलान्यास भएको छ ।

कञ्चनपुर घटनामा नयाँ शक्तिले औंल्यायो सरकारको दुई कमजोरी - 2018-08-25
काठमाडौं–कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपालले भत्सर्ना गरेको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डमा दुर्घटना, २८ घाइते - 2018-08-25
भाद्र ०९ चितवन - नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।

पोखरामा तीन दिनदेखि हराएकी बालिका मृत फेला - 2018-08-25
भदौ ९, पोखरा– पोखरमा १४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीन दिनपछि मृत फेला परेकी छन् ।

एक दिने अभिमुखिकरण तालिम सम्पन्न - 2018-06-16
दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

पूर्वयुवराज पारस ट्राफिकको फन्दामा - 2018-06-14
जेष्ठ ३१ घटना गत सोमबार २८ जेठ को हो । जवलाखेल चोकमा दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो ।

फ्याक्ट्रीमा भीषण आगलागी, आगलागी अझै नियन्त्रणमा आएन - 2018-06-14
जेष्ठ ३१ मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

आज विश्व रक्तदाता दिवस मनाईदै - 2018-06-14
जेष्ठ ३१ आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263646
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top