जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हेटौडाको मतगणना अति सुस्त - 2017-05-16
हेटौंडा उपमहानगरपालिकाका जनता जति छिटो छिटो मतगणना होस भनेर आतुर देखिएका छ्न गणना भने अति सुस्त भैरहेको छ ।

हे.उ.मा.ना.पा. को वडा नं. १ बाट बदर मत संख्या कति ? - 2017-05-16


हेटौडा उपमहानगरपालिकाको मत गणना अपडेट - 2017-05-16


मकवानपुरमा कहाँबाट कस्ले जित्यो ? - 2017-05-15
स्थानीय निकाय को चुनाम मा मकवानपुरको विभिन्न स्थानीय निकायहरु बाट मतपरिणाम आउने क्रम जारि छ, मनहरी गाउँपालिका वडा नं ९ को मतगणना सकिएको छ ।

किन भयो हेटौडा उपमहानगरपालिकामा अत्यधिक मत बदर दोसीको ? - 2017-05-15
स्थानीय निर्वाचन २०७४ बैशाख ३१ गते उत्साजनक रुपमा भएको मतदान मा हेटौडा उपमहानगरपालिकाका १९ वटा वडामा ६२,२०५ मत खसेको थियो

उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा - 2017-05-15
नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

गाउँ सहर दुबै शुन्य “दशै आको जस्तै रमाइलो लाछ” -मतदाता - 2017-05-15
करिव २ दशकको लामो संघर्ष र प्रतिक्षापछि प्राप्त गरेको अवसरलाई खेर जान नदिन नागरिकले गाउँघर र सहर नै शुन्य बनाएर मतदान केन्द्रसम्म पुगेका छन् ।

लोपोन्मुख समुदाय मतदान (फोटो फिचर) - 2017-05-15
नेपालको लोपोन्मुख समुदाय भित्र पर्ने वनकरियाले मकवानपुरको मनहरी गाउँपालिका वडा न.४ पशुपति माविमा रहेको मतदान केन्द्रमा स्थानीय निर्वाचनमा मतदान गरे ।

मकवानपुरमा उत्साहपूर्वक मतदान - 2017-05-15
मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र आठ ओटा गाउँपालिकामा अत्यन्त सौहार्द, उत्साहपूवर्कक एवम् शान्तिपूर्ण ढंगले स्थानीय निर्वाचन २०७४ सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178619
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top