जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटमा राहतको नाउँमा नौटङ्की सुरु!१ हप्ता बित्दा अहिले सम्म राहत पुग्न सकेन। - 2017-08-19
रौतहट।भदौ ३। रौतहट जिल्लामा गये श्रावण २९ गते अाएको बाढीले घर,बाली,पसलहरु सहित अर्बौंको छति भएकाछन।भने रौतहटको अधिकान्स ठाउँहरमा खान समेत अाफत रहेकाछन।भने यति ठुलो छति हुदा पनि प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले संकटग्रष्त जिल्ला घोषणा गरेको छैन।

युवा नेता शाहद्वारा राहत वितरण - 2017-08-19
३ भदौ , रौतहट । राजपा नेपाल चर्चित युवा नेता ओम प्रकाश शाह द्वारा शनिबार बाढी,पिडितलाई गौर ६ मा राहत वितरण गरेका छन।रौतहट को गौर नगरपालिका डुबानमा परेका घर परिवार लाई राहत वितरण गरेका् छन ।

श्री झरी नरसिंह युवा कल्व द्वारा राहत वितरण - 2017-08-19
भदौ ३ रौतहट/ आज को दिन हाल परोहा गाउँपालीका- ७ रौतहट का बाढिपीडित घर परिवार लाई करिब ५00 पाँच सय परिवारहरुलाई

बाढी–पहिरोबाट १३५ जनाको मृत्यु स् सरकारले बाढीपीडितहरुलाई प्रतिदिन जनही ७० रुपैयाँका नगद राहत - 2017-08-19
काठमाडौं । बाढीपीडितहरुलाई प्रतिदिन जनही ७० रुपैयाँका दरले नगद राहत दिने सरकारले निर्णय गरेको छ ।

राजपा नेपाल को युवा नेता शाहद्वारा राहत वितरण - 2017-08-18
२ भदौ , रौतहट । राजपा नेपाल चर्चित युवा नेता ओम प्रकाश शाह द्वारा शुक्रबार बाढी,पिडितलाई गौर ११ मा राहत वितरण गरेका छन।रौतहट को गौर नगरपालिका डुबानमा परेका घर परिवार लाई राहत वितरण गरेका् छन ।

अाश्रय निर्माण सेवा द्वारा राहत वितरण - 2017-08-18
२ भदौ , रौतहट । अाश्रय निमार्ण सेवा प्रा.लि .ले शुक्रबार बाढी,पिडितलाई राहत वितरण गरेका छन।

रौतहटमा राहतको बहानामा प्रचार गरिदै ,स्थानीय प्रसाशन निष्क्रिय - 2017-08-18
१ भाद्र रौतहटमा राहतको बहनामा प्रचार गर्ने कार्य तीब्र रुपमा भइरहेका छन ! आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफनो पक्षमा मतदाता आकर्षण गर्ने उदेश्यले केहि राजनितिक दलका नेता उम्मेद्वारहारु तथा केहि कंपनीहरुले राहत वितरण गर्ने बहनामा आ आफ्नो प्रचार प्रसार गरिरहेका हुन !

रौतहटमा नेपाल प्रहरी द्वरा नि: शुल्क स्वास्थ्य शिविर सुरु! राहतको नाममा नौटङ्की। - 2017-08-17
रौतहट।भदौ १ । रौतहटमा बाढीले प्रभावित भएका ब्यक्तिहरुलाई बनजरहा गाउँपालिका र फतुवा महेशपुर गाउँपालिकामा नेपाल प्रहरी द्वरा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएकाछन।

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे - 2017-08-15
३१ साउन, रौतहट । जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । मंगलबार बिहान मात्र पुरेनवा र सवगढामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226930
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top