जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहट प्रहरीको बार्षिक प्रगति सार्वजनिक - 2017-07-31
रौतहट, १५ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले आज एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा रौतहट प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेले आर्थिक वर्ष २०७३।०७४ मा जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको विभिन्न क्रियाकलापहरुबारे जानकारी गराए हुन ।

कांग्रेस जिल्ला नेताको मोटरसाइकल दुर्घटनामा मृत्यु - 2017-07-30
१५ साउन, कैलाली । मोटरसाइकल दुर्घटनामा परि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताको मृत्यु भएको छ । पार्टीको बैठक सकेर धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीे भितारियामा साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकलसहित लड्न पुगेका थिए ।

४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन - 2017-07-30
१५ साउन, काठमाडौं । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन ।

जीप दुर्घटनामा १ को मृत्यु, २ गम्भीर - 2017-07-30
१५ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२६ सेदी बगरमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

महोत्तरीबाट जनकपुर आउँदै गरेको बस पल्टिदा २५ जना घाईते - 2017-07-29
साउन १४ गते । माहोत्तरीको भ्रमरपुराबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना भन्दाबढी यात्रु घाईते भएका छन् । घाईते मध्येमा दुई जनाको अवस्था चिन्ताजनक छ ।

बस दुर्घटनामा ३२ घाइते - 2017-07-29
१४ साउन, नवलपरासी। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे - 2017-07-29
१४ साउन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

ताप्लेजुङमा दुई जना बन्दुकसहित पक्राउ - 2017-07-29
१४ साउन, ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अवैध सुन र भारतीय गाडीसहित दुई जना पक्राउ - 2017-07-29
रौतहट,१३ गते साउन । रौतहट प्रहरीले गएराति एक किलो अबैध सुन र भारतीय गाडी सहित दुईजनालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178622
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top