जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी यादव अझै फेला पर्न सकेन - 2017-08-11
राजविराज । सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् ।

नवलपरासीमा चिरपट प्रहार गरेर श्रीमतीको हत्या - 2017-08-11
नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन् ।

पोखरामा पहिरोले घर भत्कायो ३ जना घाइते - 2017-08-11
२७ साउन, कास्की । पोखरा लेखनाथ महानगरपालिका–२६ मा गएराति पहिरोले घर भत्काउँदा ३ जना घाइते भएका छन् । लेखनाथ बरालडाँडामा राति करीब २ः३० बजे पहिरो जाँदा कुलदीप बरालको घर भत्केर भाडामा बस्दै आएका एकै परिवारका ३ जना घाइते भएका हुन् ।

पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्यो, एक जना गम्भीर - 2017-08-11
२७ साउन, काठमाडौं ।

किसान आन्दोलन जारी - 2017-08-10
२६ साउन, रौतहट ।गौर । रौतहट जिल्लामा डिष्ट्रलरीको रसायनयक्तु पानीले सयौ हेक्टर जग्गामा लगाइएको धानबालीमा क्षति पगुेकोछ । पिडित किसानहरुले क्षतिपूर्तीको माँग गर्दै संघर्षमा उत्रेका छन । किसानहरुले बधुबार गौर–चपरु सडक खण्डमा अबरोध गरि सवारी साधनमा रोक लगाएका थिए ।

सप्तरीमा दुर्घटना हुदा ७ जना घाइते - 2017-08-10
राजबिराज । सप्तरीको सम्भुनाथ नगरपालिका ८ मा विहीबार भारतीय सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लु बी ७४ एस ८१९४ नम्बरको सुमोले साईकललाई ठक्कर दिएर अनियन्त्रित भइ दुर्घटना भएको थियो।

ट्रक र एम्बुलरेन्स ठोक्किदा ५ जना घाइते - 2017-08-10
सिरहा । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित मटेर्वा चौकमा विहीबार विहान ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा एम्बुलेन्समा सवार ५ जना घाइते भएका छन्।

जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका न्याय माग्दै - 2017-08-09
महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।

करेन्ट लागेर एकको मृत्यु - 2017-08-09
२५ साउन, सिरहा । सिरहाको औरही गाँउपालिकामा मंगलवार खेतमा पानी हाल्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा औरही गाउँपालिका ४ बस्ने अन्दाजी २१ वर्षिय रंजित यादब रहेको प्रहरी चौकी औरहीले जनाएको छ।बिहान ११ बजेतिर आफ्नै खेतमा पानी हाल्न भनि मोटर चलाउनेक्रममा यादवलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178632
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top