जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटमा गोली लागि एक जना घाईते - 2018-03-08
रौतहट । रौतहटमा बुधबार साँझ मोटरसाइकलमा सबार अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

करेन्ट लागेर एकको मृत्यु - 2018-03-08
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु - 2018-03-06
रत्ननगर, चितवन, २२ फागुन चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु । - 2018-03-06
रौतहट २१ फागुन रौतहट जिल्लाको दुइ छूटा छूटै ठाउमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएका छन ।

म कतै भागेको छैन : सिलवाल - 2018-03-04
फागुन २० दुई दलका सांसदको प्रशिक्षण बानेश्वरस्थित संसद भवनमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी हुने क्रममा सांसद नवराज सिलवाल ।

ढागर बस्तिमा शिक्षाका लागि जनचेतना बैठक - 2018-03-04
दिलीप पाण्डेय रौतहट २० फागुन रौतहटको गौर नगरपालिकाको बिशेष पहलमा आज गौर नगरपालिका वार्ड न.८ ढागर टोलमा चेतना मुलक बैठक सम्पन्न भएको हो ।

रौतहट पत्रकार महासंघ ले पहिलो चोटि होलि मनायो - 2018-03-01
रौतहट नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार विशेष तरीकाले होली पर्वलाई धुमधामका साथ मनाएको छ ।

रौतहटमा ट्याकटर दुर्घटनामा परि एक जना मृत्युु । - 2018-02-25
रौतहट फागुन १३ । रौतहट जिल्लामा दिन प्रतिदिन सवारीहरुको चाँप बढेकोले दुर्घटनाहरु बढेका छन।

हिन्दु परिषद नेपालको महिला कमिटि गठन, अध्यक्षमा विना कुशवाहा चयन - 2018-02-25
हिन्दु परिषद नेपाल रौतहटको आइतवार महिला जिल्ला कार्य समिति गठन भएको छ । हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य रामपुकार पटेलको प्रमुख अतिथ्यमा शिवनगरमा सम्पन्न एक बृहद महिला भेलाले जिल्ला कार्यसमिति चयन गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178615
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top