जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्लास्टिक सोरुममा आगलागी हुदा, ८० लाख बराबरको सामान नष्ट - 2017-10-20
३ कात्तिक, कैलाली । धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

२८ लाखको क्षति बिधुत सर्ट भइ आगो लाग्दा - 2017-10-20
३ कात्तिक, ताप्लेजुङ । पाँचथरको याङवरक १ च्याङथापुको एक घरमा बिधुत सर्ट भइ एक आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

डोटी बस दुर्घटना अपडेट मृतक दुई जनाको सनाखत - 2017-10-19
२ कात्तिक, डोटी । दुई जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाको तेश्रो दिन बिहीवार बिहान डोटीमा अर्को दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु - 2017-10-19
२ कात्तिक, धनगढी । डोटीको बागछेडाबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस बडिकेदार गाउँपालिका(२ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु - 2017-10-19
कार्तिक 2, विहिबार सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।

आज तिहारको तेस्रो दिन,रौतहटमा पनि लक्ष्मीे पूजा मनाइँदै - 2017-10-19
रौतहट कात्तिक, २ । तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।

फतुहा महेशपुर मा सुखाडि बैठाको कारण बाढी पिडितले पाएन राहत - 2017-10-17
रौतहट असोज ३० । रौतहट जिल्लामा विभिन्न कार्यक्रमको नाममा भ्रष्टचार र ठगि गर्दै आएको एउटा भ्रष्ट संस्थाको कारनामा पुनः बाहिर आएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहट नामक संस्थाले बाढि पिडितको नाममा आएको रकम पनि कमिशन लिई वितरण गरेको तथ्य बाहिर आएको हो ।

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु - 2017-10-17
असोज ३१ कोशी राजमार्ग अन्र्तगत धनकुटा नगरपालिका–१० पात्लेखोला नजिक सोमबार बेलुका ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।

फतुहा महेशपुरमा पोशाक वितरण - 2017-10-17
रौतहट असोज ३० । जिल्ला रौतहट राजपुर नगरपालिका वार्ड नं २ को फतुहा महेशपुर वार्ड नं ५ मा रहेको श्री प्राथमिक विद्यालयका व्यवस्थापक समिति तथा प्रधानाध्यापकले बेमिशाल कार्य गरेका छन् । श्री प्राथमिक विद्यालय फतुहा महेशपुरको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई राजपुर नगरपालिकाका मेयर शेख सकिल ज्युको अध्यक्षतामा पोशाक वितरण गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178630
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top