जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटको गौर राईस मिल्समा बेवारिसे शव - 2017-11-30
मंसिर १४ रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गौर राईस मिल्समा विहीबार बेलुकी बेवारिसे शव बरामद भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिकामा आगलागी हुदा लाखौंको सम्पति जलेर नष्ट । - 2017-11-29
रौतहट, १३,मंसिर । रौतहट देवाही गोनाही नगरपालिका ९ स्थित धरहरीटोलमा दिउसो आगलागी हुुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

हुम्लामा तारा एयरको विमान दुर्घटना, १६ घाइते - 2017-11-28
१२ मंसिर, हुम्ला, तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।

टेलिकमले भन्यो ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला - 2017-11-26
१०मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते - 2017-11-26
१० मंसिर, सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् ।

कालिकास्थानमा मध्यराति १३ राउण्ड हवाइ फायर - 2017-11-25
मंसिर कालिका गाउँपालिका–२ स्थित चिउरीबोटमा प्रहरीले बिहीबार राति १३ राउण्ड हवाइ फायर गरेको छ। काभ्रेमा चुनावी प्रचार सकेर कालिकास्थान जाने क्रममा एमालेका कार्यकर्ताहरूलाई नयाँ शक्तिका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरेको प्रहरीले जनाएको छ।

रौतहटमा अज्ञात समूहले राखेको बम नेपाली सेनाद्वारा बम निष्क्रिय - 2017-11-20
४ मंसिर, रौतहट । अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय पारेको छ ।

धनुषामा एक युवक मृत फेला - 2017-11-20
मंसिर ४ । धनुषामा एक युवक मृत अवस्थामा फेला परेको छ ।

गौर न.पा. वार्ड ५ मा सरसफाइ कार्याक्रम - 2017-11-20
रौतहट ४ मसिर रौतहटको गौर नगरपालिका वार्ड न ५ मा सोमबार सरसफाई कार्याक्रम गरेको छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226917
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top