जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रहेनन् प्रचण्ड पुत्र - 2017-11-19
काठमाडौं ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी छ ।

रौतहटमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुइ जनाको मृत्यू - 2017-11-19
रौतहट ३ मंसिर गरुडा बजारमा आइतबार यात्रुबाहक बससँग मोटरसाइकल ठोकिँदा दुइजनाको ज्यान गएको छ ।

निर्वाचन कार्यालय परिसरमा सेनाद्वारा बम निष्कृय - 2017-11-19
धादिङ र जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - 2017-11-19
काठमाडौँ, काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गौरमा पनि मानाईयो शहादत दिवश - 2017-11-19
रौतहट ३ मंसिर । २००७ सालको जन का्रँिन्तमा परि सहिद शिउ प्रसाद कुवंर रतिगिरी,नन्दु शाह सरिखे असंख्यक सहिद प्रति सम्झनामा यस वर्ष पनि मनाईयो शहादत दिवस ।

वर्डा नं.३ का वडा अध्यक्षद्वारा टिकुलिया गाँउमा अनुगमन कार्य तीर्व - 2017-11-18
रौतहट २ मंसिर आज बिहान गौर नगरपालिका वार्ड नं.४ का वडा अध्यक्ष श्री भुनेश्वर साही द्वारा टिकुलिया र गढवा गाँउको विभिन्न रोड,नाला,पुल आदिको अनुगमन गरिएको छ ।

रौतहटको चन्द्रपुरमा भएको बम बिस्फोटमा ८ घाइते - 2017-11-18
रौतहट २ मंसिर रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । बिस्फोटनमा ३१ बर्षिय सरीता राई र ७ बर्षिय जैविक राई आमाछोरा गम्भिर घाइते भएका छन ।

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा - 2017-11-18
रौतहट २ मंसिर रौतहट जिल्लाको लाल बकैयामा भैरहेको पुल निर्माणमा कन्स्ट्रक्शनको ढिलाईको कारण हजारौं सेवाग्राहिहरुलाई पिडा भोग्नुपरिरहेको अवस्था छ ।

टिकुलिया र ओरैया बकैया नदिमा निर्माणहिन पुल पनि गुनस्तरीयहिन सम्बन्धी निकाय मन - 2017-11-18
रौतहट २ मंसिर

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178645
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top