जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


समाज पटक पढिएको दिलीप पाण्डेय


एक दिने अभिमुखिकरण तालिम सम्पन्न


दिलीप पाण्डेय रौतहट २ आषाढ रौतहट जिल्लामा पहिलो चोटी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरुलाई पोषण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

 सो कार्यक्रममा ४ वटा वाडाका बिधालय ब्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक र महिला शिक्षिकाहरु सहभागी रहेका थिए ।

युनिसेफको सहयोगमा माधव नरायण नगरपालिका माधोपुर, रौतहटको आयोजनामा श्री सरस्वती माध्यमिक बिधालय खेसरहियामा सो तालिम सम्पन्न भएका छन ।

सो कार्याक्रमको उदेश्य किशोरीहरुमा साक्षरता सीप लेखाई,पढाई,बोलाई,हिसाबको बिकाश हुनेछ । बालबालिकाहरुमा प्रजनन स्वास्थ्य ,किशोरावस्थाको मनोविज्ञान,सरसफाई,पोषण,जनसंख्या,स्वास्थ्य र वाताबरण शिक्षा सम्बन्धी ज्ञान लिएर व्यवहारमा परिवर्तण रहेका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


२ दिने पत्रकारिता तालिम सम्पन्न - 2018-06-11
दिलीप पाण्डेय रौतहट २८ जेष्ठ दिलीप पाण्डेय रौतहट २८ जेष्ठ राजदेवी मिडिया सेन्टरको आयोजनामा सोमबार परोहा नगरपालिका वार्ड न ९ रामपुरखापमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

अस्पतालका प्रमुखलाई कालो मोसो - 2018-06-10
जेष्ठ २७ जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले मसी दलेका छन् ।

तराईको गर्मीले १ को मृत्यु २ गम्भीर ५ बेहोस - 2018-06-10
जेष्ठ २७ तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

छुरा प्रहार गरी आफ्नै छोराको हत्या - 2018-06-10
जेष्ठ २७ भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ ।

रौतहटमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु - 2018-06-10
दिलीप पाण्डेय जेष्ठ २७ रौतहट रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बौहर्वामा अनियन्त्रित भई ट्र्याक्टर पल्टिँदा च्यापिएर ट्र्याक्टरमा सवार रहेको १ जना ज्यान गएको छ। गौर चपुर सडक खण्डमा उत्तरबाट गौर तर्फ आई रहेको ना ४ त ३८०५ नम्बरको ट्याक्टर बौहर्वामा अनियन्त्रित हुँदा गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी अन्दाजी २० वर्षीय सुधीर सहनीको मृत्युु भएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् । सहनीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ - 2018-06-06
जेष्ठ २३ मंगलबार स्रोत नखुलेको ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

अवैध मदिरा विक्रि वितरणले महिला हिंसालाई बढाबा दिँदै,स्थानीय सरकार मौण - 2018-05-31
जेठ १७ गत्ते,जनकपुरधाम । २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा खुल्लमखुल्ला अवैध मदिरा विक्रि वितरण हँुदा पनि सम्बन्धित निकाय यसप्रति खासै चासो नलिनुले महिला हिंसालाई बढाबा दिएको छ ।

प्रहरीलाई अझै चुस्त दुरुस्त पार्न विज्ञहरुको टोली गठन - 2018-05-31
काठमाडौं, १७ जेठ । प्रहरी प्रधान कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण चुस्त दुरूस्त पार्न विज्ञ टोली गठन गरेको छ। प्रहरी महानीरीक्षक भएपछि सर्वेन्द्र खनालले देशभरीका प्रहरी कार्यालय र शान्ति सुरक्षाको अवस्था बुझेर सम्वन्धीत विषयका विज्ञ समेटी प्रहरी भित्रका समस्या र अपराध नियन्त्रणलाई थप मजबुद पार्न विज्ञ टोली गठन गर्न लागेका हुन्।

सरकारले यो बजेट जनताका लागि होइन, आफ्ना कार्यकर्ताको भरणपोषणका लागि ल्याएको हो : कांग्रेस - 2018-05-31
काठमाडौं, १७ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७५र७६ को बजेट प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त भएको बताएको छ । निजी क्षेत्रलाई हतोत्साही गर्ने र कार्यकर्तालाई भरणपोषण गर्ने बजेट आएको कांग्रेस सांसद मिनेन्द्र रिजालले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

226589
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top