जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी


राजनिति पटक पढिएको दिलिप पाण्डेय


मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी


रौतहट २ माघ रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित संसद प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगतीमा अगाडी बढ्ने बताएका छन ।

  

मौलापुुर नगरपालिकाको मंगलवार प्रथम अधिवेशनको उदघाटन पश्थात कार्यक्रमलाई संबोधन गर्दै संसद साहले मानव सुुचकांकमा समेत पुुच्छारमा रहेको यस जिल्लालाई अग्रगतीमा ल्याउन सबै नागरिक आ आफना स्थान बाट सकृय भएर लाग्नु पर्ने बताएका छन ।


शिक्षा,स्वास्थ्यको विकास पछी सडक सञ्जाल,बजार ब्यवस्थापन र शहरीकरण मार्फत क्षेत्रको विकास गरेर जिल्ला र क्षेत्रलाई मानव सुुचकांकमा अगाडी ल्याउने योजना रहेकाले सहयोग गर्न सांसद प्रभुु साहले सबैलाई आग्रह गरेका छन ।


कार्यक्रममा बिधानसभा निर्वाचन क्षेत्र नम्बर ख का बिधायक कुुन्दन कुुश्वाहाले क्षेत्रको प्रत्येक गाँउमा नाला र पक्की सडक नै आफनो पहिलो प्राथमिकता  रहेको बताएका छन ।


मौलापुर नगरपालिकाका मेयर रनिा देवी साहले आफनो कार्यकालमा सम्पुुर्ण नगरलाइ नमुना रुपमा विकास गरेर महिला कुुनै अर्थमा पछी नरहेको देखाएर छोड्ने दावी गरेकी छिन ।


 विकासका साथै महिलाको विकासका निमित खास रुपमा लाग्ने मेयर साहले प्रतिवद्धता जानाएकी छिन ।


नगरपालिकाका कार्याकारी अधिकृत  प्रमोद कुुमार साहले बिभिन्न शिर्षकमा ३५ करोड १९लाख ४८हजारको बजेट प्रस्तुत गरेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


शान्त बातावरण बनाउनु जरुरी अध्यक्ष साह - 2017-06-25
१० आषाढ़ राजदेवी एफ एम ९३.२ मेगाहर्ज़ गौरका अध्यक्ष एवम समाजसेवी शम्भू साह मुलुकमा शांतिपूर्ण वातावरण बनाउनु पर्नेमा जोड़ दिएका छन !

ट्रक दुर्घटनामा तीनको मृत्यु - 2017-06-23
९ असार, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

यसरी विदा भए सिंहदरबारबाट प्रचण्ड - 2017-05-24
करिब १० महिना सरकारको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड सिंहदरबारबाट विदा भएका छन् । उनले बुधबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पद त्यागेको घोषणा गरे ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण - 2017-05-22
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

बसले किचेर छात्राको मृत्यु - 2017-05-22
वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

प्रहरिको कुटाईबाट एक म्यादि प्रहरि घाईते - 2017-05-21
नवलपरासी प्रहरिको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरि घाईते भएका छन । जिल्लाको महेशपुर सिमा प्रहरि चौकिमा म्यादि प्रहरिा भर्ति आएका सद्धाम अलि प्रहरि जवान लक्ष्मण श्रेष्ठ कुटाईबाट घाईते हुनुभएको हो ।

अध्यक्ष तथा वडा कार्यालयका काम,कर्तव्य र अधिकारहरु । - 2017-05-20
निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन ।

निर्वाचन पछी स्थानीय तहमा कति बजेट जाँदैछ - 2017-05-20
सरकारले यस वर्ष स्थानीय तहका लागि कुनै ठोस योजनाहरु नतोकी केन्द्रीय बजेटको करिब २३ प्रतिशत बजेट पठाउने गृहकार्य थालेको छ ।

कहाँ बाट को विजयी - 2017-05-18
नेपाल भरका करिव १ सयठाउँको नतिजा आउन बाँकी रहँदा कहाँ को,को कुन-कुन पार्टीका उम्मेदावर विजयी भए ? प्राप्त मत संख्या सहित ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

ताजा समाचार


धेरैले पढेको


102832
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top