जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


अभिनेता मिथुन अस्पतालमा भर्ना


मनोरञ्जन पटक पढिएको


अभिनेता मिथुन अस्पतालमा भर्ना


बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।

फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा घाइते भएका उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् ।


 उक्त फिल्म  सन् २००९ मा फिल्मको छायांकन  गरिएको थियो । त्यसयता देखि नै मिथुन बिरामी छन् । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।


मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा रोगसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


शाहरुखका छोरादेखि श्रीदेवीकी छोरीसम्म कहाँ, के गर्दैछन् - 2017-11-25
बलिउड स्टार किड्स अब सिल्भर स्क्रिनमा प्रवेश गर्दैछन् । यसको सिलसिला सुरु गरेकी छिन्, सारा अली खानले । सारा, अभिनेता सैफ अली खानकी छोरी । साराले शुसान्त राजपुतसँग स्त्रिmन शेयर गर्दैछिन् । साराले कुन फिल्मबाट बलिउड डेब्यु गर्छ भन्ने कुराले लामो समय चर्चा पायो । कतिपय फिल्ममा उनलाई नलिइएको पनि खबर छायो ।

‘टाइगर जिन्दा हे’मा सलमान र कट्रिनाको एक्सन अवतार - 2017-10-25
नायक सलमान खान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफको साथमा फेरि एकपटक एक्सन अवतारमा देखिएका छन् । डिसेम्बर २२ तारिखबाट रिलिज हुन लागेको चलचित्रका फस्टलुक रिलिज भएको छ ।

महानायक राजेश हमाल पार्टी प्रवेश गर्ने तयारीमा, कुन पार्टी रोज्लान् त ? - 2017-10-13
अश्विन 27, शुक्रबार महानायक राजेश हमाल अब राजनितिमा पनि होमिदै छन् । हमाल राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । हमाललाई आफ्नो पार्टीमा तान्नकोलागि अहिले प्रमुख दलभित्र ठूलो होडबाजी नै चलेको छ । हुन त हमालले आएका प्रस्तावहरुलाई पनि ठाडै अस्विकार गर्न भने सकेका छैनन् ।

पोष्टरमा किन लुकाइयो सलमानको अनुहार - 2017-07-22
ट्यूबलाइटबाट धोका पाएका सलमान खानका फ्यानहरु उनको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रतिक्षामा छन् । यो फिल्मको हालै पोष्टर सार्वजनिक भएको छ । फिल्मको पोष्टमा नयाँ प्रयोग गरिएको छ । पोष्टरमा सलमानको अनुहार होइन, पिठ्यू मात्र देखिन्छ । उनी पछाडि फर्किएका छन् । फिल्मका निर्देशक अली अब्बास जाफरले ट्विटरमा सार्वजनिक गरेको यो पोष्टरले फ्यानहरुलाई बेचैन बनाइदिएको छ ।

थाइल्याण्डमा भेटियो अनौठो बाँदर - 2017-05-23
थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। "अंकल फ्याट" उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

३७ वर्षमा ३८ बच्चाको आमा - 2017-05-06
कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।

‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर ! - 2017-05-06
यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

३२ वर्षपछि ‘वासुदेव’ - 2017-04-18
अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, "आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन।"

फिल्म खेल्छु भनेकै होइन - 2017-04-18
फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।

PREV 1 2 3 NEXT

ताजा समाचार


धेरैले पढेको

199193
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top