जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


अभिनेता मिथुन अस्पतालमा भर्ना


मनोरञ्जन पटक पढिएको


अभिनेता मिथुन अस्पतालमा भर्ना


बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।

फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा घाइते भएका उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् ।


 उक्त फिल्म  सन् २००९ मा फिल्मको छायांकन  गरिएको थियो । त्यसयता देखि नै मिथुन बिरामी छन् । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।


मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा रोगसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हमालको आक्रोश - 2017-04-18
राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । तर, राष्ट्रपति भारतको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै उनलाई पहिलो गासमै ढुंगा लागेको छ ।

दनुवार चलचित्रमा सूर्य - 2017-04-09
नेपालमा पहिलो पटक दनुवार भाषाको चलचित्र निर्माण हुने भएको छ । दनुवार भाषाकै गीत गाएर चर्चामा आएका गायक सूर्यकमल राई यो चलचित्रमा अभिनेताका रूपमा प्रस्तुत हुनेछन् ।

- 2017-04-08


PREV 1 2 3
200267
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top