जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


विद्यालय गएका बालक बेपत्ता


शिक्षा / स्वास्थ्य पटक पढिएको


विद्यालय गएका बालक बेपत्ता


१२ भदै, बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकाबाट एकजना बालक बेपत्ता भएका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ का १४ वर्षीय हेमन्तकुमार चौधरी स्कुल जाने क्रममा जाँदै गरेको ती बालक बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको मटिहानी चोकबाट उनी वेपता भएको प्रहरीले जनाएको छ। बेपता भएका चौधरीको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

 महोत्तरीको औरहीबाट अपहरण भएकी ८ महिने शिशु ९बालिका०को सोमबार हत्या भएको थियोे ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


काठमाडौंमा फेरी स्वाइन फ्लु - 2017-04-18
लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ ।

बैठक कोठामा आनन्दको अनुभव लिन - 2017-04-16
आफन्त र साथीभाइहरूको भेटघाट तथा जमघट गर्ने महत्वपूर्ण स्थान हो, सिटिङ रुम । त्यसैले यो कोठा सधैँ आकर्षक र पर्याप्त स्थानसहितको हुनुपर्छ ।

स्वास्थ्य बीमा विधेयक सरकारबाट पारित - 2017-04-11
सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने व्यवस्था सहितको स्वास्थ्य बीमा ऐन २०७३ को विधेयक पारित गरेको छ।

कान्ति अस्पतालमा विस्तारित सेवा प्रभावकारी बन्यो - 2017-04-08
कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म सुरु भएको विशेषज्ञ चिकित्सक सहितको ओपिडी सेवा प्रभावकारी बन्दै गएको छ ।

यदि तपाईं पनि व्यायाम गर्नुहुन्न भने सावधान ! - 2017-04-08
चैत २१ – बेलायत हार्ट फाउन्डेशनको एक रिपोर्ट अनुसार बेलायतमा दुई करोडभन्दा धेरै मानिस व्यायामबाट कोसौं टाढा छन् ।

गर्मीमा उखुको रस पिउनुका १० फाइदा - 2017-04-08
गर्मीमा उखुको रस पिउनुको धेरै फाइदाहरु रहेका छन् । डाक्टरहरु एक दिनमा कम्तीमा १ ग्लास उखुको रस पिउनुपर्छ । तर, यसलाई पिउँदा केही कुरामा ध्यान दिनुपर्ने उनीहरुको सुझाव रहेको छ ।

यस्ता गल्तीले बिग्रन्छ मिर्गौला - 2017-04-08
मानिसको दैनिक जीवनशैलीले शरीरको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । अहिलेको बदलिँदो जीवनशैलीले मानिसहरू व्यस्त रहँदा आफ्नै स्वास्थ्यलाई त्यति ध्यान दिन पाइरहेका हुँदैनन् ।

आँखा अस्पतालमा प्रचण्ड, दिए यस्तो आश्वासन - 2017-04-08
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको गुठीसंग सम्बन्धीत समस्या तत्काल समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

थायराइडिज्मको समस्याबाट कसरी जोगिने? - 2017-04-08
थायराइडिज्म हाम्रो शरीरको एउटा अंग हो। तन्तुहरुको एउटा संकलन हो, जहाबाट रस (हर्मोन) निस्किन्छ। यो घाँटीको तलतिर टाँस्सिएर बसेको हुन्छ। यसको आकार पुतलीको जस्तो हुन्छ। यसको आकार लगभग २५ देखि ३० ग्राम हुन्छ। पुरुषकोभन्दा महिलाको अलि बढी हुन्छ। गर्भवती अवस्थामा महिलाको थायराइडिज्मको आकार अझै बढ्छ।

PREV 1 2 3 4

ताजा समाचार


धेरैले पढेको

263693
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top